२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

मदन भण्डारी राजनीतिका मार्गदर्शक : देवराज घिमिरे

१४ असार , काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध आज(शुक्रबार) देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । स्वर्गीय मदनकुमार भण्डारीको सम्झनामा स्थापना गरिएको मदन भण्डारी मेमोरियल कलेजले समेत शुक्रबार २३औं स्थापना दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेता भण्डारीका विचारहरुलाई शिक्षाको माध्यमबाट समाज […]

मुख्‍य समाचार राजनीति

‘विदेशमा रहेकाहरुको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छ’

१४ असार, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन् । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता […]

मुख्‍य समाचार समाचार

काठमाडौँ–बैंकक ‘रोड कनेक्टिभिटी’अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

१४ असार, काठमाडौँ । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । टिवान […]

मुख्‍य समाचार समाज

‘पशुमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद हुन्छ’

१४ असार ,अहिले नेपालमा पशु कल्याण सम्बन्धी कुनै कानुन बनेको छैन । तर, पशु ढुवानी गर्दा क्रूर तरिकाले ल्याउन हुँदैन । सुरक्षित साथ ल्याउनुपर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यो मुद्दा २०७५ साल माघ २८ गते सर्वोच्च अदालतबाट मुद्दाको फैसला भयो । त्यो फैसलामा पशु कल्याण ऐन बनाउनु भनेर सरकारको नाममा परमादेश जारी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

१४ असार ,दमौली तनहुँ। देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०-८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक […]

खेलकुद मुख्‍य समाचार

समाजसेवी सैँजूद्वारा खेल सामग्री प्रदान

१४ असार ,खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० जना विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गरेएको छ । दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उहाँले बिहीबार ती सामग्री प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले  जानकारी दिए। कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष […]

मनोरन्जन मुख्‍य समाचार

‘माइली’मा प्रियंका कार्की अनुबन्धित

१४ असार ,काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । फिल्म युनिटले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ ।निर्देशक बलामीले सत्य […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

आगामी निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच पहिलो बहस

१४ असार ,काठमाडौं । आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राआगामी निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच पहिलो बहसष्ट्रपतीय निर्वाचनका लागि राष्ट्रपति र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो बहस भएको छ । बहसमा अमेरिका मात्रै होइन विश्वभर चासोका साथ हेरिएको छ । बहसबाट बाइडेनले ८१ वर्षको उमेरमा […]

मुख्‍य समाचार राजनीति

मदन जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै

१४ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती देशको कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी मनाइँदैछ । मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ […]

मनोरन्जन मुख्‍य समाचार

नेपालमा ‘प्राइड मन्थ’ मनाउने विषय विवादमा

१४ असार ,काठमाडौं । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्यो । समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो । प्रहरीले करिब दुईसय जना मानिसलाई सडकमा निकालेर कुटेको थियो । त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र […]

मुख्‍य समाचार राजनीति

नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास

१४ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि […]

मुख्‍य समाचार समाचार समाज

खाडीमा कहाँ हराउँछन् नेपाली महिला ?

१३ असार, काठमाडौं । घटना १ : घरेलु कामदारका रुपमा कुवेत पुगेकी रुपन्देहीकी २२ वर्षीय बिना खत्री दिदी रेनुकासँग फोनमा रुँदै भन्थिन्, ‘दिदी मलाई यहाँबाट छिटो उद्धार गर ।’ ०७५ सालमा भिजिट भिसामा घरेलु कामदारका रुपमा दुबई हुँदै कुवेत पुगेकी बिना आफूलाई नेपाल फर्काइदिन परिवारसँग बिलौना गरिरहन्थिन् । ‘एजेन्टले घरको काममा दुख हुँदैन, राम्रो कमाइ हुन्छ भनेका […]