२५ श्रावण २०८३, सोमबार
खेलकुद मुख्‍य समाचार

कोपा अमेरिका : एक खेल अगावै उरुग्वे क्वाटरफाइनलमा

१४ असार ,काठमाडौं । कोपा अमेरिकामा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको खेलमा बोलिभियामाथि ५–० को एकतर्फी जित निकालेको उरुग्वे एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।स्टार खेलाडी लुई सुवारेजलाई अन्तिम केही मिनेटमात्रै मैदान उतारेको उरुग्वेको प्रदर्शन उत्कृष्ट रह्यो । न्यु जर्सीमा भएको खेलमा फुकान्डो पेलिस्ट्रीले आठौं मिनेटमा गोल गर्दै उरुग्वेलाई […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र

१४ असार, सुर्खेत । गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दहीखोला र कालिखोलाको बीचमा बाहेक […]

मुख्‍य समाचार समाचार समाज

देशको शिक्षा प्रणाली राम्रो नभएको सरोकारवालाहरुको भनाई

१४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले देशको शिक्षा प्रणाली राम्रो नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले २०७० सालमा भर्ना भएको १०÷११ लाख विद्यार्थीमध्ये ०८० सालमा साढे चार लाखले परीक्षा दिएर ४७ प्रतिशत पास हुनु भनेको शिक्षा प्रणालीमाथि प्रश्न उठाउनु पर्ने विषय भएको बताए । सरकारले सामुदायिक विद्यालयमा […]

मनोरन्जन मुख्‍य समाचार

टेक तामाङको ‘एउटा जून’मा प्रह्लाद तिमिल्सिनाको स्वर

१४ असार ,काठमाडौं । गायक प्रह्लाद तिमिल्सिना नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ । नेपाली फिल्मको पार्श्व गायनमा चर्चित तिमिल्सिनाको उक्त गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् । गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई […]

मुख्‍य समाचार राजनीति

नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने

१४ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद […]

मुख्‍य समाचार समाचार समाज

विवाहको बहानामा मानव बेचबिखन, ३१ वर्षीया युवति पक्राउ

१४ असार, काठमाडौं । विवाहको वहानामा चीन पु¥याई मानव बेचबिखन गरेको प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन् । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरमा तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

१४ असार, भोजपुर । राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो । “राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । […]

मुख्‍य समाचार समाज

दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति

१४ असार , काठमाडौं । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ नागरिकको संख्या धेरै देखाएको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । विभागले […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कालीकोटको रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

१४ असार, कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने […]

मुख्‍य समाचार समाचार समाज

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते

१४ असार, गुल्मी । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि […]

खेलकुद मुख्‍य समाचार

टी–२० क्रिकेट : उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

१४ असार ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो । वेस्टइन्डिजको गयानामा विहीबार राति भएको खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन […]

अर्थ मुख्‍य समाचार समाचार

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

१४ असार, काठमाडौँ । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी […]