२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार

जापानको सहयोगमा गोरखामा विद्यालय भवन निर्माण

२६ वैशाख, गोरखा । सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए । “नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा […]

मुख्‍य समाचार समाचार

सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय गोष्ठी

२६ वैशाख, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । आगामी जेठ १३ गते ललितपुरमा आयोजना हुने सङ्गोष्ठीमा भारतको नयाँदिल्ली दक्षिण एसियाली विश्वविद्यालयका कुलपति प्राध्यापक केके अग्रवाल, संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयका प्राध्यापक योशिताका माइकलगायत वक्ता रहने विभागका प्रमुख डा निर्मलमणि अधिकारीले जानकारी दिए […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

२६ वैशाख, सिमकोट । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ । सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका–१, २, ३ र ४ का किसानले गरेका छन् । पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित […]

मुख्‍य समाचार राजनीति

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

२६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । “बहुउद्देश्यीय आयोजना ठूलो […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कालीकोटका किसानलाई १००० गोठालो भत्ता

२६ वैशाख, कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो । पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने […]

मुख्‍य समाचार समाचार समाज

मातातीर्थमा स्नान गर्नेको घुइँचो

२६ वैशाख, काठमाडौँ । स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

२६ वैशाख, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन् । उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका एक सय २६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए । “गत वर्ष […]

अर्थ मुख्‍य समाचार

कोशीमा नयाँ बजेटको तयारी, मन्त्रालयहरुमा पठाइयो २८ अर्ब ५० करोडको सिलिङ

२५ वैशाख, विराटनगर । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरुमा २८ अर्ब ५० करोड रुपैयाँको सिलिङ पठाएको छ । मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले समानीकरण अनुदान, राजश्व बाँडफाँड र प्रदेशको आन्तरिक आयको स्रोतका आधारमा बजेट सिलिङ तयार गरी विषयगत मन्त्रालयहरुसँग योजना माग गरिएको जानकारी दिए । मन्त्रालयको प्राथमिकता, प्रदेश […]

खेलकुद मुख्‍य समाचार

आइपीएलमा राजस्थान रोयल्समाथि दिल्ली क्यापिटल्स विजयी

२६ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा १२ अंक थप गर्दै पाँचौं स्थानमा उक्लिएको छ । यता राजस्थानले लगातार दोस्रो हार व्यहोर्दा दोस्रो नै स्थनमा रहेको छ । दिल्लीको जितपछि प्लेअफ समिकरण भने थप रोचक […]

खेलकुद मुख्‍य समाचार

म्याराडोनाको गोल्डेन बल अक्सनमा

२६ वैशाख , काठमाडौं । महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी)मा राखिने भएको छ । म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ । अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

डीएसए स्टारको १३ औँ संस्करण : मिनी डान्सिङ स्टार बनिन् प्रिन्सा गुरुङ

२६ वैशाख , काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा हालै राजधानीमा ‘डिएसए स्टार २०२४ सिजन– १३’ को फिनाले सम्पन्न भएको छ । फिनाले विधागत रुपमा बालबालिकाले उपाधि जितेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ प्रिन्सा गुरुङ विजेता बन्दा एलिस कार्की फस्ट र जज्मिन तामाङ सेकेण्ड रनरअप भए । त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ उपासना लम्सालले […]

मुख्‍य समाचार राजनीति

दुई संसदीय समिति बैठक आज, दुवैमा विधेयकमाथि छलफल गर्नेतयारी

२६ वैशाख, काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्र्तगतको दुई संसदीय समितिको बैठक आज बस्दै छ । समिति सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबारका लागि बोलाएको हो । बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) […]