पत्रकार महिलामाथि हिंसाका उजुरी सम्बोधन तत्कालः अध्यक्ष बस्नेत
१६ असार, काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडियामा पत्रकार महिलामाथि हुने जुनसुकै हिंसाबारे परेको उजुरीलाई सम्बोधन गर्न काउन्सिल हरदम तयार रहेको बताएका छन् । काठमाडौँमा आज काउन्सिल र सञ्चारिका समूहले गरेको ‘न्यू मिडिया र पत्रकार महिला : युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’विषयक अन्तक्रियामा अध्यक्ष बस्नेतले मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न […]











