३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

टुँडीखेलमा हुने माघी महोत्सवका लागि स्टल बुकिङ खुल्ला

२४ पुस, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको छ । पुस २९ र माघ १ गते हुने माघी महोत्सवका लागि स्टल खुल्ला भएको माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले बताए । उनका अनुसार महोत्सवमा स्टल राख्नका लागि हालसम्म ४० वटा बुक भइसकेको छ भने थप स्टलहरू पुस २७ […]

समाचार समाज

कोशी प्रदेशको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

२४ पुस, विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि […]

समाचार समाज

चक्रवर्ती कलेजका सञ्चालकमाथि कुटपिट प्रकरणमा छोरासहित २४ जना पक्राउ

२४ पुस, काठमाडौं । बिजुलीबजारस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमीका सञ्चालक देवेन्द्र भण्डारीमाथि कुटपिट भएको घटनामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, सञ्चालकलाई कुटपिट गरेको आरोपमा उनका छोरा निरजसहित २४ जना पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यमा कैलालीका धिर्खबहादुर रोकाया, चक्रमपथका अभिनक सिंह राठौर, सुनसरीका क्षितिज […]

मुख्‍य समाचार समाचार समाज

चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहद्वारा कुटपिट

२४ पुस, काठमाडौं । विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि कुटपिट भएको छ । उनका छोरा निरज भण्डारीसहितको समूहले सोमबार बेलुकी धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कलेज स्रोतका अनुसार, बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएको थियो । हालै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विदेश जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था गरौं : प्रधानमन्त्री प्रचण्ड

२४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन् : सांसद चौधरी

२४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गरेका छन् । कानुन निर्माणका क्रममा शीर्ष नेताबीच सहमति हुन नसक्दा र कतिपय अवस्थामा कर्मचारीतन्त्रको प्रभाव हुने भएकाले […]

मुख्‍य समाचार समाचार समाज

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

२४ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशीमा सभामुख चयन गर्न आज निर्वाचन

२४ पुस, विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आजै हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । कार्यसूची भने केहिबेरमा प्रकाशन हुने उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि […]

मुख्‍य समाचार समाचार समाज

प्राधिकरणले भन्यो : किस्ताबन्दीमा बक्यौता बुझाउने भए ३० दिनभित्र आवेदन दिनू

२४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका […]

मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२४ पुस , जलेश्वर (महोत्तरी),  महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।  दुर्घटनामा […]

मुख्‍य समाचार समाचार समाज

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

२४ पुस, सल्लेरी ( सोलुखुम्बु ) । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । ‘खुम्बुको माथिल्लो क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज

उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

२४ पुस, काठमाडौं । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र […]