२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाज

आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान चल्ने थिएन : प्रधानमन्त्री

१६ असार ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान सुरु नहुने दाबी गरेका छन् । आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एसको दस्तावेजमा आफूलाई अस्थिर भनेपछि जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ?गढगडाउँदो नदीजस्तो भएर उर्लनु माक्र्सवाद हो […]

मुख्‍य समाचार समाज

महानगरले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने

१६ असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ । जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) […]

मुख्‍य समाचार समाचार समाज

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो : झलनाथ खनाल

१६ असार ,काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता झलनाथ खनालले  ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको नारा आफ्नो भएको जिकिर गरेका हुन् । एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

१६ असार ,काठमाडौँ। प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेएका थिए । उनले राखेएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको अर्थमन्त्रीद्वारा जानकारी

१६ असार, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत् समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताए । मन्त्री पुनले वित्त आयोगको […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

१६ असार, काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ […]

मुख्‍य समाचार राजनीति

सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

१६ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले समाजवादी क्रान्तिको विश्लेषण गर्दै शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्न शुभकामना दिए । भ्रष्टाचार न्यूनीकरण गर्न […]

मुख्‍य समाचार राजनीति

एमालेले नेकपा एसको महाधिवेशन उदघाटन वहिष्कार गर्नुको रहस्य

१६ असार ,काठमाडौं । काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा नेकपा एमालेका नेताहरु अनुपस्थित भएका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी भएपनि एमालेका नेताहरु कार्यक्रममा देखिएनन् ।कार्यक्रममा डा.सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मनाङमा पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

१६ असार, मनाङ । जिल्लाको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि रु ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन […]

मुख्‍य समाचार राजनीति

देउवाले गरे माधव नेपालको योगदानको तारिफ

१६ असार ,काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आइतबार नेकपा एसका महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा शान्ति स्थापना गर्ने र संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको […]

मुख्‍य समाचार राजनीति

लोकतन्त्र खतरामा परे नेताहरुले चिन्ता लिन पर्दैन : गृहमन्त्री

१६ असार ,काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै जोगाउने भन्दै नेताहरुले चिन्ता लिन आवश्यक नरहेको बताए । आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई खतरा जनताबाट नभइ नेताहरुबाट नै भएको भन्दै नेताहरुले चिन्ता गर्न आवश्यक नरेको बताए । उनले भने,‘ लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो, […]

मुख्‍य समाचार राजनीति

सानेपामा नेविसंघ अध्यक्षको खाली कुर्सी !

१६ असार ,कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता कार्यकर्ताहरुले विधिवत १२ औं महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा सांकेतिक प्रदर्शन गरेका छन् । आइतबार उनीहरुले अध्यक्षको खाली कुर्सीपार्टी कार्यालय परिसरमा राखेर अधिवेशनको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । तर नेविसंघको केन्द्रीय कार्यालय काठमाडौंको हनुमानथान छ । आन्दोलनकारीहरुले अध्यक्ष डुजाङ शेर्पा […]