२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

सानेपामा नेविसंघ अध्यक्षको खाली कुर्सी !

१६ असार ,कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता कार्यकर्ताहरुले विधिवत १२ औं महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा सांकेतिक प्रदर्शन गरेका छन् । आइतबार उनीहरुले अध्यक्षको खाली कुर्सीपार्टी कार्यालय परिसरमा राखेर अधिवेशनको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । तर नेविसंघको केन्द्रीय कार्यालय काठमाडौंको हनुमानथान छ । आन्दोलनकारीहरुले अध्यक्ष डुजाङ शेर्पा […]

मुख्‍य समाचार समाचार समाज

चितवनका एक हजार सात सय जनामा डेङ्गु सङ्क्रमण

१६ असार, चितवन । चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको […]

मुख्‍य समाचार समाचार समाज

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

१६ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घूस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ । आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभाः विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

१६ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्मा परेकाहरुलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बाग्लुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले स्याङ्जा र गुल्मीमा बाढीपहिरोको कारण पछिल्लो चार […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

‘तराई मधेसका लागि चुरे क्षेत्र बाँच्ने आधार’

१६ असार, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराई मधेसका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार भएको बताएका छन् । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ, सलकपुर मोरङद्वारा आज विराटनगरमा आयोजित चुरे संरक्षण प्रदेशस्तरीय स्रोत परिचालन तथा समन्वय समितिको प्र्रथम संयुक्त बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले चुरे क्षेत्रमा रहेका खोला, […]

मुख्‍य समाचार समाज

यादवले हालै भएको राजदूत नियुक्तिमा पनि रकम लेनदेन भएको आरोप लगाए ।नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो ः अध्यक्ष यादव

१६ असार ,काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भर्खरै सार्वजनिक भएको एसईईको नतिजाले नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो भन्ने सावित गरेको टिप्पणी गरेका छन् । आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिले लोकतन्त्र दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको उल्लेख गरे । उनले स्वास्थ्य सेवामा माफियाहरुको विगविगी रहेको बताए । […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु

१६ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिमोट चलाएर महाधिवेशनको उद्घाटन गरे । पाँच दिनसम्म चल्ने महाधिवेशनबाट दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गरिने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महाकालीमा बगेर मजदुर बेपत्ता

१६ असार, कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका […]

मुख्‍य समाचार समाचार समाज

निकुञ्जका कर्मचारी मृत भेटिए

१६ असार, सङ्खुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् । सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

इरानी राष्ट्रपतीय निर्वाचनमा पेजेस्कियानलाई ४२.४ र जलिलीलाई ३८.६ प्रतिशत मत प्राप्त

१६ असार, काठमाडौँ । इरानमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय चुनावमा एक मात्र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीको भन्दा करिब चार प्रतिशत बढी ल्याउन सफल भएका छन् । पहिलो चरणको निर्वाचन यही जुन २८ गते सम्पन्न भएको थियो । निर्वाचन अधिकारीका अनुसार पेजेस्कियानले ४२.४ प्रतिशत मत प्राप्त गरेका छ भने पूर्व आणविक वार्ताकार जलिलीले […]

मुख्‍य समाचार समाज

विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव

१६ असार ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका हुन् । उनले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो

१६ असार, काठमाडौँ । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’खोप आज कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी […]