३ चैत्र २०८२, मंगलवार
भिडियो मुख्‍य समाचार राजनीति

छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने (भिडियो)

१ जेठ, काठमाडौँ । नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पनि पुनःसंरचना गरी थप प्रभावकारी बनाइने उल्लेख गरेको छ । दुर्गम क्षेत्रका […]

मुख्‍य समाचार राजनीति

नीति तथा कार्यक्रमले क्रमिक सुधारको बीउ रोप्योः स्वर्णिम वाग्ले

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी आएको बताएका छन् । मंगलबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै क्रमिक सुधार गर्ने गरी आएको वाग्लेले बताए । ‘दर्जनौं क्रमिक सुधारका विउँहरु यसपटक राखिएको छ । बजेटसँग लिंकेज हुने सम्भावना ह्वात्तै […]

खेलकुद मुख्‍य समाचार

सन्दिप लामिछानेको मुद्दामा आज फैसला नआउने, हेर्दाहेर्दैमा

१ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ […]

मुख्‍य समाचार समाज

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

१ जेठ, काठमाडौँ । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत डा सवेस्टियन डोमजाल्स्कीबीचको भेटमा चेम्बरले पोल्याण्डलाई लगानी गर्न आग्रह गरेको हो […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, बैठक ३ गतेका लागि स्थगित

१ जेठ, काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगतै राष्ट्रपतिलाई धन्यवाद दिने प्रतिनिधिसभाको बैठक बसेको थियो । तर सभामुख […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिन पाएन

१ जेठ, काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगत्तै राष्ट्रियसभाको बैठक बसेको थियो, जहाँ राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर […]

राजनीति समाचार समाज

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था (पूर्णपाठसहित)

१ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् । बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न […]

मुख्‍य समाचार राजनीति

‘सरकार सहकारीमा ठगी गर्नेहरुलाई बचाउन लागेको पुनर्पुष्टि भयो’

१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले सहकारी पीडितहरुलाई सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रमले नयाँ उत्साह नदिएको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा

१ जेठ, काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् । महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ । कार्यक्रम वाचन गर्दा संसद्‌मा हाँसोको […]

मुख्‍य समाचार समाचार

आगामी वर्षबाट शिक्षकले मासिक रुपमा तलब पाउने

१ जेठ , काठमाडौं । चार÷चार महिनामा तलब पाउने शिक्षकले आगामी आर्थिक वर्षदेखि मासिक पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा सरकारले तलब दिने बताएका हुन् । ‘शिक्षकको पारिश्रमिक मासिक रुपमा प्रदान गर्ने व्यवस्था मिलाइने छ,’ […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

शर्मिला बनिन् ब्युटिसियन ट्यालेन्ट नेपाल

१ जेठ , काठमाडौं । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनले आयोजना गरेको ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छन् । बेस्ट नेलआर्टको उपाधिसमेत जितेकी शर्मिलाले विजेता भएबापत २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् । काठमाडौंको जमलस्थित नाचघरमा सोमबार बेलुका सम्पन्न प्रतियोगितामा १५ हजार रुपैयाँसहित […]

मुख्‍य समाचार समाचार

क्रिकेट रंगशाला सरकारको उच्च प्राथमिकतामा

१ जेठ , काठमाडौं । सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीनै तहको सरकारको साझेदारीमा निर्माण गर्ने जनाएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत खेल क्षेत्र विकासको लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिने बताए । क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्यलाई सरकारले उच्च […]