२५ श्रावण २०८३, सोमबार
प्रवास मुख्‍य समाचार समाचार समाज

नेपालमा खुला शिक्षालाई प्राथमिकतामा राख्न सुझाव

२१ असार, अष्ट्रेलिया । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्वसुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षालाई बढावा दिनुपर्ने जनाएका छन्। नेपाल खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी)कीउपकुलपति प्रा।शिलु मानन्धरले उच्च शिक्षामा पहुँच नपुगेका जनसमूदायलाई शिक्षामा पहुँच पुर्याउनका लागि खुला शिक्षाको अवधारणा आएको बताइन […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते

२१ असार, पाँचथर । अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता ९धामी-झाँक्री० हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

२१ असार, काठमाडौं । पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो। पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भएको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

ज्ञानेन्द्रको साथले फेरिएको महिला क्रिकेटरको आत्मविश्वास

२१ असार, काठमाडौं । नेपालले तीन सातापछि श्रीलंकामा एसीसी वुमन्स टी–२० एसिया कप खेल्दैछ । गत फागुनमा एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएका नेपाल र थाइल्यान्डलाई एसियन क्रिकेट काउन्सिलले उक्त अवसर दिएको हो । नेपालको समूह ए मा पाकिस्तान, भारत र यूएई छन् । नेपालको लक्ष्य राम्रो क्रिकेट खेल्ने र एक टेस्ट टोलीलाई स्तब्ध पार्ने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

२१ असार, गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु-याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा

२१ असार, कास्की । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

२१ असार, काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’माध्यमबाट‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

२१ असार, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अनुदानमा किसानलाई ‘मिनीटिलर’वितरण

२१ असार, कञ्चनपुर । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’(खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र किसानको रु तीन लाख गरी रु छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो । कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टीकापुर र जानकीमा अग्रिम नगद सहायता हस्तान्तरण

२१ असार, कैलाली । मनसुन सक्रिय भएपछि जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ । कृत्रिम घटना अभ्याससँगै सङ्कटासन्न परिवारलाई ‘अग्रिम’नगद सहायता वितरण गरिएको छ । कृत्रिम घटना अभ्यासमा पालिकाले तयार गरेको विपद् पूर्वकार्य ढाँचा र विपद् पूर्वसूचना संयन्त्रलाई आधार मानेर पूर्वतयारीका आठवटा चरणमा अभ्यास गरिएको हो । कृत्रिम घटना अभ्यासमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

२१ असार, म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८-७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हिलाम्मे खेतजस्तै सडकको अवस्था ,वडाध्यक्ष भन्दछन्‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

२१ असार, बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ । सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । […]