६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ’

१० असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले, संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदु्पयोग गर्न नसएिको उल्लेख गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबारको प्रतिनिभि सभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद रहेको बताइन् । उनले भनिन् […]

अर्थ मुख्‍य समाचार

सुनचाँदीको मूल्यमा वृद्धि

१० असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

रक्षा सम्झौतामा नजिकिए भारत र बंगलादेश

१० असार, काठमाडौं । भारत र बंगलादेशले समुद्री सुरक्षा, महासागर, अर्थव्यवस्था, अन्तरिक्ष र दुरसञ्चारका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणको क्रममा दुई देशबीच ती सम्झौता भएका हुन् । यी सम्झौताबाट भारत र बंगलादेश रक्षा सम्झौतामा अलिकति नजिकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि सम्झौताका विस्तृत […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद

१० असार, धनगढी । कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद भ‌एको छ । धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरप् नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । बोहोराकाअनुसार धनगढीको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहीद गेट, गोदावरी नगरपालिका-२ को रिङरोड […]

मुख्‍य समाचार राजनीति समाज

सरकारी छाप र दस्तखत कीर्तेमा ५ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

१० असार, काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ वर्ष १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ […]

मुख्‍य समाचार समाज स्वास्थ्य

महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

१० असार, महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । यस्तै एउटा समस्या हो, महिनावारीको समयमा शरीरमा देखिने निलो दाग । महिनावारीको बेलामा चोटपटक लाग्दा महिलाको शरीरमा निलो दाग देखिने गर्छ । सामान्यतया […]

मुख्‍य समाचार राजनीति

निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रीपरिषद्को निणर्य

१० असार,काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । अन्तःशुल्क स्टिकर खरिद प्रकृयामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेण्ीको मुख्यसचिवसरहको विशेष पद सिर्जना […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण

१० असार, कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

आउँदो विहीबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने

१० असार, काठमाडौँ । यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । देशका जनताले आफ्नो बहुमूल्य मत जो बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउने वा यस पटक डोनाल्ड ट्रम्पलाई निर्वाचित गर्छन् त्यो भने पछि नै तय हुने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

रुपामा‘मौरी घार समृद्धिको आधार’कार्यक्रम

१० असार, कास्की । कास्की जिल्लाको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष लालसुब्बा गुरुङले बताए । ‘एक घर एक मौरी घार’कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ । रुपा गाउँपालिकाले चालु […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतमा सुत्केरी विदामा ब्यापक संशोधन, अब महिलालाई १८० दिन विदा

१० असार, काठमाडौँ । भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित गरिएको छ । बुबालाई पनि १५ दिन बिदा पाउने अधिकार हुनेछ । केन्द्र सरकारले सुत्केरी बिदामा ठूलो परिवर्तन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा केसी चयन

१० असार,  डुम्रे । सामुदायिक क्याम्पसको छाता सङ्गठन नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको पाँचौँ अधिवेशनले ऋषि केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । व्यास नगरपालिका–१ विज्ञानचौर भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा भएको अधिवेशनबाट आँबुखैरेनी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष केसी सङ्घको अध्यक्ष पदमा चयन भए । सङ्घको उपाध्यक्षमा सिके विके क्याम्पस बन्दीपुर–१ […]