२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार

चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

२२ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको अनुरोध

२१ साउन, काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनस् चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो । आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बङ्गलादेश सरकारले कर्फ्यु आदेश […]

खेलकुद समाचार समाज

नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

२१ साउन, काठमाडौं ।  । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी-२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जीसी र अभिनाश बोहरालाई बन्द प्रशिक्षणमा बोलाइएको छैन । नेपाल ए मा […]

मुख्‍य समाचार समाचार

रोमानिया गएका एक युवक नेपाल फर्किएलगत्तै पक्राउ

२१ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा रोमानिया गएका एक युवक नेपाल फर्किएलगत्तै पक्राउ परेका छन् । तनहुँको घिरिङ गाउँपालिका १ घर भएका सन्दीप थापा मगरलाई साइबर ब्यूरोले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । रोमानियामा हुँदा उनले एक व्यक्तिको फेसबुक ह्याक गरी श्रीमान–श्रीमतीबीच भएका फोटो आदानप्रदान सेभ गरी नक्कली आइडी खोलेर ब्लाकमेल गरेका थिए । सो […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सर्पले डसेर ३ जना घाइते

२१ साउन, धनगढी। कैलाली र दार्चुलामा सर्पले डसेर ३ जना घाइते भएका छन । कैलालीको धनगढी, बर्दगोरीया र दार्चुलाको नौगाडमा सर्पले डसेर ३ जना घाइते भएका हुन । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३२ वर्षीय रमेश क्षेत्री घरमै बसिरहेको अवस्थामा सर्पले डसेर घाइते भएका छन । घाइते रमेशको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले […]

मुख्‍य समाचार राजनीति समाचार

नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस दुु्रतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उदघा्ष गरे । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव […]

खेलकुद मुख्‍य समाचार समाचार

काभा वुमन्स भलिवलमा नेपाल विजयी

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले मल्दिभ्सलाई पराजित गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० ले पराजित गरेको हो । नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो । दोस्रो सेटमा भने माल्दिभ्सले नेपालसामु चुनौती पेस गरेपनि उक्त सेट २५–१९ […]

मुख्‍य समाचार राजनीति समाचार

सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको छ : सापकोटा

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकरले नियम उल्लंघन गरेर नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएकोप्रति आपत्ति जनाए । उनले भने,‘सरकार पछिल्ला घटनाक्रमहरु हेर्दा नेपाल विद्यतु प्राधिरणको दुईजना सदस्यहरुको बर्खास्तीसम्म पुग्दाको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

२१ साउन, काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण कोटा प्रणालीको विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले देश छाडेको केहीबेरपछि सेना […]

मुख्‍य समाचार राजनीति समाचार

जेलमा र बाहिर रहेकासहकारी सञ्चालकहरुलाई एकसाथ सोधपुछ गरिने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकमा २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको र प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाउने सभापति सूर्य बहादुर थापाले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मनत  केसीलाई  खुकरी प्रहार गर्ने तीनजना पक्राउ

काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुली  फिक्कल  गाउँपालिका वडा नं  ३ घर  भइ  हाल  काठमाडौं  महानगरपालिका  २१  आलोकनगर  बस्ने  १८  वर्षीय  अनिष मगर,  दैलेख महावु  गाउँपालिका  वडा नं  […]

मुख्‍य समाचार राजनीति समाचार

सोविता गौतम भनिन् : नसामा लठ्ठ युवाले मलाई घेरे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन् । ‘म बढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र […]