श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार
२७ साउन, काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो । जसमा पतिले पत्नीलाई अर्कैसँग साट्न खोज्दा उनी भागेर प्रहरीसँग पुगेपछि यो ठूलो सञ्जालको रुपमा रहेको खुल्न आएको हो । भारतको भोपालकी नवविवाहित २१ वर्षीया महिला भागेर प्रहरीमा पुगेपछि घटना बाहिर […]











