पानीजहाज सञ्चालन नहुनु विडम्बना : प्रधानमन्त्री ओली
२१ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सिमाना हनुमाननगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन निर्देशन दिएका छन् । सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न सम्बन्धित निकायलाई भनेका हुन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानून […]











