७ चैत्र २०८२, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

१८ असार, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

१८ असार, बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक […]

मुख्‍य समाचार राजनीति

सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै, कांग्रेसलाई गृहसहित १० मन्त्रालय

१८ असार , काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सोमबार मध्यरातमा सत्ता सहकार्यका कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् । सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर बहादुर देउवा […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कैलालीमा विपद् व्यवस्थापनमा अन्तरपालिका अनुभव आदानप्रदान

१८ असार, कैलाली । विपद् व्यवस्थापनका लागि कैलाली र बर्दियाका पालिकाबीच असल अभ्यास आदानप्रदान भएका छन् । कैलालीको टीकापुरमा भएको कार्यक्रममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाका विपद् शाखा संयोजक लगायतका प्रतिनिधि सहभागी थिए । टीकापुर नगरप्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले गरेका असल अभ्यास, एकअर्काका सिकाइ आदानप्रदान गरिएको थियो । […]

अर्थ मुख्‍य समाचार

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

१८ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले मंललबारका लागि विदेश िमुद्राको विनिमय दर कोतेको छ । राष्ट्र बैंकका अनुसार, मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ […]

मुख्‍य समाचार समाज

मौसम विभागले भन्यो– ६ प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

१८ असार , काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सचिवालय बैठक बस्दै

१८ असार, काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताएका छन् ।

मुख्‍य समाचार समाज

तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला मच्चिंदा…

१७ असार , काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिएको छ । सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनुपरेको छ । ‘आज मिति २०८१।०३।१७(जुलाइ ०१, २०२४)का दिन केही अनलाइन पत्रिका […]

मुख्‍य समाचार राजनीति समाचार

बन्दना राणालाई मन्त्रालयमा सम्मान, अन्तर्राष्ट्रिय स्तरमा भूमिका खेल्न आग्रह

१७ असार , काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकी छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई सोमबार मन्त्रालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन […]

अर्थ मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

१७ असार, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन […]

मुख्‍य समाचार राजनीति समाचार

नेताहरुको भाषणले मात्र देश समृद्ध हुँदैन्’

१७ असार , काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले राजनीति नेतृत्वले भाषण गरेर मात्र वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान नहुने बताएका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औँ वार्षिक साधारण सभामा उनले यो समस्या समाधान गर्नको लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका […]

मुख्‍य समाचार समाचार समाज

‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’

१७ असार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएका छन्र । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताए । “शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो […]