२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

महासंघमा युनियनले आफ्नै नेतृत्व अघि सार्ने, ‘पत्रकारसँग युनियन’ अभियान चलाउने

२७ साउन, धुलिखेल ।  आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले आफ्नै नेतृत्वमा महासंघलाई साझा संस्थाका रुपमा क्रियाशील बनाउने निर्णय गरेको छ । प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले पत्रकार महासंघको सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न महासंघसँग आग्रह गरेको छ । बैठकले […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

संसद् र सांसदको जवाफदेहिताबारे सरोकारवालासँग अन्तरक्रिया

२७ साउन, कर्णाली । कर्णाली प्रदेशसभा संसदीय समितिका प्रभावकारिता र जवाफदेहिताका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको समन्वय, नेपाल नेटवर्क एफएमको आयोजना तथा युएनडिपीको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजित ‘संसद् र सांसदको प्रभावकारिता र जवाफदेहिता’विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा विश्वविद्यालयमा अध्ययन अध्यापनरत विद्यार्थी तथा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

२७ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव […]

मनोरन्जन मुख्‍य समाचार समाचार

नरसिंहाः अवतार’मा नीति शाहको पहिलो लुक्स सार्वजनिक

२७ साउन, काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका नीति शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नीतिको एउटा लुक्स सार्वजनिक गरेको […]

मुख्‍य समाचार समाचार समाज

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

२७ साउन, काठमाडौं । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् । सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई […]

अनौठो संसार अन्तर्राष्ट्रिय समाचार

लत लागेको भन्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतका प्लेटफर्म विरुद्ध उजुरी

२७ साउन, काठमाडौं । क्यानडाका २४ वर्षीय युवकले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन् । सीटीभी टेलिभिजन नेटवर्कका अनुसार सामाजिक सञ्जालका यी माध्यम अत्यधिक लत लगाउने किसिमको भएको आरोप लगाउँदै त्यहाँको स्थानीय अदालतमा मुद्दा दायर गरिएको हो । ती व्यक्तिका अनुसार यी सामाजिक सञ्जालका माध्यम अत्यधिक लत लगाउने किसिमको भएकाले रचनात्मक क्षमतामा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

देशलाई सिस्टममा लैजान युवाको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

२७ साउन, काठमाडौं । उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिका निर्वाह गरेको बताए । […]

राजनीति समाचार

अमेरिकी षड्यन्त्रमा शेख हसिना र मलाई सत्ताच्यूत गरियो : दाहाल

२७ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण सुनाएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले बांङ्लादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । ‘प्रचण्ड’ले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

२७ साउन, पेरिस । शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भेनेजुएलाका विपक्षीद्वारा मदुरोसँग ‘उत्पीडन’ अन्त्य गर्न माग

२७ साउन, भेनेजुएला । भेनेजुएलाका विपक्षी उम्मेदवारले शनिबार राष्ट्रपति निकोलस मदुरोसँग ‘हिंसा र उत्पीडन’अन्त्य गर्न आह्वान गरेका छन् । मुलुकको उच्च अदालतले जुलाई २८ को विवादित निर्वाचनमा आगामी फैसलाविरुद्ध पुनरावेदन गर्न नसकिने बताएको केही घन्टापछि विपक्षी उम्मेदवारले उक्त आह्वान गरेका हुन् । ठूलो अन्तरले राष्ट्रपति पदमा विजयी भएको दाबी गर्नुहुने एडमन्डो गोन्जालेज उरुटियाले सामाजिक सञ्जालमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडितलाई १५ लाख सहयोग

२७ साउन, वालिङ । स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–११ छाप घर भइ हाल गल्याङ बजारमा बस्दै आउनुभएकी जमुना थापाको उपचारका लागि नेपाल मगर सङ्घ गल्याङ नगर समितिले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत थापाको जीवन […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

माछाका भुराको माग बढ्दै

२७ साउन, गोदावरी । सुदूरपश्चिम प्रदेशमा माछापालनमा किसानको आकर्षण बढेपछि माछाका भुराको माग बढ्दो छ । यहाँका करिब दुई सय बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ । प्रदेश सरकार मातहतका कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले मागअनुसार भुराको उत्पादन वृद्धि गर्न सकेको छैन। केन्द्रले माग धान्न नसकेपछि यहाँका माछापालक किसान […]