३१ श्रावण २०८३, आईतवार
अर्थ मुख्‍य समाचार

उद्योगमा काटिएको विद्युत लाइन तत्काल जडान गर्न उद्योगीको माग

१८ पुस, बुटवल । बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन् । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड र सिद्धार्थ पेटप्लाष्ट उद्योगमा केही दिनअघि लाइन काटिदिएको थियो । पुस २० गतेसम्म विद्युत जडान नभएमा करिडोरका १९ वटै उद्योग बन्द गरेर […]

मुख्‍य समाचार राजनीति

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन गर्न नेविसंघको माग

१८ पुस, काठमाडौं । विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग सहित नेपाल विद्यार्थी संघको एक पक्षले शिक्षा मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघको संस्थापनइतरले शिक्षामन्त्री राईलाई भेटेर शिक्षा प्रणालीको सुधार, विश्वविद्यालयहरु भईरहेको राजनीतिकरण ,दलियकरणको अन्त्य गर्नका माग गरेको हुन् । विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धावाट मेरिटका आधारमा नियुक्तिको माग सहित ज्ञापनपत्र बुझाईएको छ । […]

समाचार समाज

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति (सूचीसहित)

१८ पुस, काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो । न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ । हेर्नुहोस् न्यायाधीश नियुक्तिबारे न्यायपरिषदको निर्णय […]

राजनीति समाचार समाज

भारतीय विदेशमन्त्रीले भोलि राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

१८ पुस, काठमाडौं । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन् । ‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने’, परराष्ट्र मन्त्रालयले जनाएको छ […]

मुख्‍य समाचार समाचार समाज

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । १८ पुस, काठमाडौं । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रेशम चौधरीले भने : राष्ट्रिय सभामा नाउपालाई एक सिट दिने समझदारी भएको छ

१८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताएका छन् । त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने उनले बताए । कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले सो कुरा बताएका हुन् । राष्ट्रिय सभामा १९ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा

१८ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।आजको बैठकमा पनि शीर्ष नेताहरू सहभागी छन् […]

मुख्‍य समाचार समाचार समाज

ऋण खोजेर उपचार गर्दै झापा हात्तीपीडित घाइते

१८ पुस, झापा । मेचीनगर-११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्‍यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्‍याउँदै उनी कोठाबाट बाहिर निस्किइन् । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्‍यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन् । […]

मुख्‍य समाचार समाचार समाज

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै छन् दुर्गाप्रसाद

१८ पुस, इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण तयारीबारे परराष्ट्रमा छलफल

१७ पुस, काठमाडौं । नेपाल र भारतबीच आगामी बिहीबारदेखि सुरु हुने मन्त्रिस्तरीय संयन्त्रको बैठकको तयारी बारे परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार मन्त्रालयमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग संयन्त्रको बैठकबारे छलफल गरेका हुन् । संयन्त्रको बैठकमा सहभागी हुन दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान नेपाल आइपुग्दै […]

राजनीति समाचार समाज

राष्ट्रियसभाको भर्चुअल बैठक गर्न एक चौथाइ सांसदले माग गर्नुपर्ने

१७ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक र विषयगत समितिका बैठक प्रविधिको प्रयोग गरेर (भर्चुअल) समेत गर्न सकिने भएको छ । राष्ट्रिय सभा नियमावली २०८० को नियम २३२ अनुसार सभाको भर्चुअल बैठकका एक चौथाइ सांसदले माग गर्नुपर्ने हुन्छ । ‘प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एक […]

मुख्‍य समाचार राजनीति

जिससमा १२ भन्दा बढी कर्मचारी राख्न नपाइने

१७ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति (जिसस) १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ । मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्र्दै मन्त्रिपरिषद्ले १६ असोजमा स्वीकृत गरेको जिससको संगठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न पत्र पठाएको हो । […]