६ कार्तिक २०८३, बिहीबार
पर्यटन मुख्‍य समाचार राजनीति समाचार

संस्कृती, पर्यटन र हवाइ नीतिमा सामूहिक परिवर्तन हुन्छ : मन्त्री पाण्डे

१ असोज, काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरुलाई अन्तिम रुप दिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४ औँ वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनले संस्कृती, पर्यटन र नागरिक उड्डयानसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मानसिक समस्या भन्नेवित्तिकै नेपालीहरु ‘पागल भएको’ बुझ्छन्

अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दै गएकाले राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । प्रदीप तिमल्सिना नर्स तथा मेन्टल हेल्थ अफिसर अष्ट्रेलिया अष्ट्रेलियाका नेपालीहरुमा मानसिक समस्या आउनुको कारण अनेक छन् काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको उपप्रधानमन्त्री सिंहको दावी

१ असोज, धनगढी । उपप्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन्। उपप्रधानमन्त्री सिंहले जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए। ‘जनचाहना अनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संविधानलाई अझै उन्नत बनाउने बेला आएको छ : ईश्वर पोखरेल

१ असोज, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनको नौ वर्षे अवधी लामो नभएपनि पछाडि फर्के संविधानलाई अझै उन्नत बनाउने बेला भएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान सभाबाट पारित संविधान […]

अर्थ मुख्‍य समाचार समाचार समाज

२ महिनामा झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्च कति ?

१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

महिनावारी हुने र सुक्ने समयमा किन परिवर्तन आउँदैछ ?

१ असोज, काठमाडौं । विगतमा किशोरावस्थामा पुगेपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले यो उमेर घटेर ९–१० वर्षमा झरेको छ । अर्थात् उमेर नपुग्दै बालिकामा महिनावारी चक्र सुरु भएको छ । पछिल्लो समय महिनावारी हुने उमेर घट्नुका साथै रजोनिवृत्ति हुने उमेर पनि घटेको छ । धेरै महिलाको पहिलो महिनावारी उसको पारिवारिक पृष्ठभूमिको आधारमा पनि […]

मुख्‍य समाचार राजनीति समाचार

सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको छ : सहरी विकासमन्त्री

१ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ । उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रा*स सिर्जना गरेको आरोपमा एकजना पक्राउ

१ असोज, काठमाडौं । पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् । सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रा*स सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

१ असोज, काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्

१ असोज, काठमाडौं । अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् । नरेश पक्षका वकिल बेन अब्राहमले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन् । फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

आतिशी बन्नेछिन् दिल्लीको मुख्यमन्त्री

१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई दलको नेता चुनेको हो । आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् । मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका […]