६ कार्तिक २०८३, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति चुरे कार्यक्रमको जालझेलले एउटा विपन्न परिवारको उठिबास

१ असोज, जनकपुरधाम । २०८० वैशाख पहिलो साता सर्लाही चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर नजिक ढेंग्रे खोलाको तटबन्धका लागि स्थानीय रञ्जु साहको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन भयो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम इकाइको पत्र अनुसार वडा कार्यालयको सूचना बमोजिम भेला बसेर सो समिति बनेको थियो । यसरी रामजानकी नदी नियन्त्रण उपभोक्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपाध्यक्ष बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि

१ असोज, काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनमा मध्य शरद पर्व धुमधाम मनाइँदै

१ असोज, एजेन्सी । चीनका विभिन्न सहरमा मध्य शरद पर्व धुमधाम मनाइँदैछ । परम्परागत चिनियाँ चाडका रुपमा मनाइने शरद पर्वलाई चन्द्रमा महोत्सव पनि भन्ने गरिन्छ । सेप्टेम्बर १७ तारिख बेलुकी ८ बजे ‘सीएमजीको मध्य शरद पर्व २०२४ को गाला’विश्वभरका दर्शकहरूसँग एकसाथ प्रस्तुत गर्ने चलनलाई यसबर्ष पनि निरन्तरता दिइएको छ । मध्य शरद महोत्सव, वसन्त पर्व, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित

१ असोज, रुस । टेक जायन्ट कम्पनी मेटाले सोमबार “विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको […]

मुख्‍य समाचार समाचार समाज

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

१ असोज, काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । काठमाडौको बल्खुस्थित कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पूरा हुन नसक्ने बताए । आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दुध किसानको वक्यौता रकम […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको विदाई

१ असोज, काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो । सोही समारोहमा युवा […]

मुख्‍य समाचार समाचार

‘देशैभरि नेपाल ट्रष्टका नामका जग्गाको खोजीकार्य भइरहेको छ’

१ असोज, काठमाडौँ ।  भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन […]

अन्तर्राष्ट्रिय समाचार

चीनको शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी ,आँधीका कारण हजारौं मानिस विस्थापित

१ असोज, काठमाडौँ । चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ। ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी जनाएको छ । आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले बिबिन्का आँधीले शांघाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । […]

मुख्‍य समाचार समाचार समाज

सीमा क्षेत्रमा बस्नेलाई सशस्त्र प्रहरी भर्नामा कोटा दिने तयारी

१ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा बस्नेलाई भर्नामा छुट्टै कोटाको व्यवस्था गर्न प्रस्ताव गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित नयाँ ऐनको मस्यौदामा सीमा क्षेत्रमा बस्नेलाई दुई प्रतिशत कोटा दिने व्यवस्था छ । अधिकारीहरुका अनुसार, संविधान अनुसार आरक्षण दिइएको बाहेक खुलामध्येको दुई प्रतिशतमा सीमावर्ती क्षेत्रका वासिन्दालाई अवसर दिने तयारी गरिएको हो । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री

१ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्। बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिए। “पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफुमा […]

समाचार समाज

कैलालीमा फूल गुच्छासहित एकजना पक्राउ

१ असोज, काठमाडौँ ।  कैलालीमा अवैध सामानसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ कैलारी गाउँपालिका-५ पबेराबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख मूल्य बराबरको फूल गुच्छासहित धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ३६ वर्षीय शंकर सिंह विष्ट पक्राउ परेका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय हसुलियाबाट […]

मुख्‍य समाचार विचार समाचार समाज

वास्तु दिवसः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

१ असोज, काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको सन्दर्भ पारेर ‘वास्तुविज्ञान डटकम’ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वास्तु अनुगमन गरेको छ । नेपाली जनतालाई स्वस्थ राख्ने जिम्मेवारी यसै मन्त्रालयको हो । यसलाई जनस्वास्थ्य जस्तो चुनौतीपूर्ण क्षेत्रको जिम्मेवारी छ । वास्तु विज्ञानको अनुगमन टोलीले प्रशासनिक वास्तुका आधारमा मन्त्रालयको मुख्य मुख्य स्थानलाई प्राथमिकतामा राखेर […]