धनगढी उपमहानगरपालिकाले मनायो १० औँ स्थापना दिवस
१ असोज, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना दिवस मनाएको छ । मंगलबार उपमहानगरपालिकाले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा १० औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले छात्रालाई निःशुल्क पोसाक वितरणका लागि चार लाख ५० हजार रुपैयाँ भन्दा बढी […]











