६ कार्तिक २०८३, बिहीबार
राजनीति समाचार

‘काँग्रेसले देखाएका प्रमाणहरू फेल भए र म सहकारी ठगीमा निर्दोष भएँ’

१ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको र विषय अब गोर्खा मिडियातिर जाने बताएका छन्। काठमाडौँमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसतर्फ लक्षित गर्दै उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन्। उनले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको […]

समाचार समाज

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

१ असोज, मुस्ताङ ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो । विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न […]

समाचार समाज

पहेँलो आँखा भएको पेन्गुइनले जित्यो न्युजिल्याण्डको बर्ड अफ द इयर

१ असोज, काठमाडौं ।  पहेँलो आँखा भएको पेन्गुइनले सन् २०१९ मा आफ्नो अघिल्लो जितपछि फेरि न्युजिल्याण्ड बर्ड अफ द इयर २०२४ जितेको छ । संरक्षण संगठन फरेस्ट एण्ड बर्डले सोमवार सो कुराको घोषणा गरेको हो । ६ हजार ३२८ मत प्राप्त गरी न्युजिल्याण्डको लागि अद्वितीय विश्वको दुर्लभ पेन्गुइन प्रजाति होइहोले दोस्रो पटक आफ्नो सुनको टाउकोमा […]

अर्थ मुख्‍य समाचार समाचार

भदौमा सेयर बजारले गुमायो ४२० अंक, यी हुन् मूल्य धेरै घटेका कम्पनी

१ असोज, काठमाडौं । साउनको अन्तिम कारोबार दिन ३००० अंक पुगेको बजार अन्ततः भदौ अन्तिम दिन २५८० अंकमा बन्द भयो । भदौ महिनामा बजारमा भारी गिरावट देखियो । एक महिनामा बजार १४ प्रतिशतले घटेको छ । आजभन्दा भोलि, भोलिभन्दा पर्सि पोर्टफोलियो घटिरहेपछि कतिपय लगानीकर्ता आत्तिएर सेयर बेचेर बाहिरिँदा बजारले भदौमा ठूलै अंक गुमाउन पुग्यो । […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलाली कारागारमा बन्दीको मृत्यु

१ असोज, धनगढी । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा […]

अर्थ समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेर एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कास्की प्रहरीले एक महिनामै पक्रियो ८६ फरार प्रतिवादी

१ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक महिनाको अवधिमा ८६ फरार प्रतिवादी पक्राउ गरेको छ । भदौ १ देखि ३१ गतेसम्मको अवधिमा विभिन्न कसुरमा दोषी ठहर भएर फरार भएका ८६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद र ४६ लाख ४२ हजार ९ सय […]

मुख्‍य समाचार राजनीति समाचार

इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन : रवि लामिछाने

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलामको उपनिर्वाचनले पाठ सिकाएको बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले इलाममा रास्वपालाई खुच्चिङ भएको सुनाए । ‘…इलाममा जे भयो त्यसका लागि सबैभन्दा धेरै ठूलो खुच्चिङ मलाई । बाँकी खुच्चिङ तपाईंहरूलाई । खुच्चिङ भयो हाम्लाई,’ उनले अघि भने, […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

१ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छवटा जन्मिने क्रममाछन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

‘संरक्षण शिक्षा’को खाका तयार

१ असोज, बलेवा (बागलुङ) । जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक विविधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको आवाज उठ्न थालेको हो । सिकार आरक्षवरपर रहेका निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक, विज्ञान […]

मुख्‍य समाचार समाचार समाज

भारत जाँदै गरेका दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद

१ असोज, विराटनगर । प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ । सोमबार राति विराटनगर महानगरपालिका–१७ मण्टापोखरी चोकमा । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति १४६ किलो गाँजा र  सोमबार बिहान विराटनगर महानगरपालिका–१५ मा कारभित्र […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब

१ असोज, जारेड आइसाकम्यान इलेक्ट्रोनिक पेमेन्ट कम्पनी ‘फोर डट इन’ का संस्थापक हुन् । सारा चाहिं स्पेसएक्स कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत छिन् । अर्बपति आइज्याकम्यानले नै उक्त मिशनको सम्पूर्ण खर्च व्यहोरेका थिए । यात्राको सफल समापन भयो । उनीहरूले अन्तरिक्षमा सफलतापूर्वक स्पेसवाक गरे । स्पेसवाक गर्दै गर्दा जारेडले भनेका थिए, ‘हामीलाई घर फर्केर धेरै काम […]