६ कार्तिक २०८३, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एन्फा महिला लिग फुटबल प्रतियोगितामा लगातार विजयी हुँदै नेपाल एपिएफ क्लब शीर्षस्थानमा

१ असोज, काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ । प्रतियोगितामा सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ […]

मुख्‍य समाचार समाचार

कारागारभित्र प्रेमिकाले नै विष दिएपछि…

१ असोज, काठमाडौँ ।  कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ। उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेर उनको मृत्यु भएको बताएको छ। कारागारभित्रकै एक समूहले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार

१ असोज, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् । भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार […]

मुख्‍य समाचार समाचार

शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक

१ असोज, काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । आयोग कार्यालयले सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । आयोगका अनुसार प्रशासन लेखापरिक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको छ । लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूलाई सात दिन भित्र […]

मुख्‍य समाचार समाचार

सीएस आरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा

१ असोज, काठमाडौँ । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ । नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको एनसेलले मंगलबार नेपाल यात्राको १९औँ वार्षिकोत्सव मनाउँदै उक्त फाउन्डेसन घोषणा गरेको हो । एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुसको सुदूरपूर्वमा तीन जना सवार हेलिकप्टर बेपत्ता

१ असोज, एजेन्सी । रुसको सुदूरपूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर ६६ हेलिकप्टर बेपत्ता भएको स्थाअन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जानकारी दिएका छन् । रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमबार आफ्नो आपत्कालीन ‘बीकन सिग्नल’ सक्रिय गर्यो । बिकन साना भौतिक यन्त्र हुन्, जसले रेडियो सिग्नल प्रसारण गर्छ । यो स्मार्टफोनद्वारा पत्ता लगाउन […]

समाचार समाज

भाेलि सार्वजनिक बिदा

१ असोज, विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।  

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

१ असोज, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मंगलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो । उनी भ्रष्टाचार […]

मुख्‍य समाचार समाचार समाज

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ

१ असोज, काठमाडौँ । सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन् । सखुवानन्कारकट्टी […]

मुख्‍य समाचार समाचार

इन्द्रजात्रा समारोहमा बालेन अनुपस्थित

१ असोज, काठमाडौँ । इन्द्रजात्राका अवसरमा काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरू समारोहमा उपस्थित छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए । […]

मुख्‍य समाचार राजनीति समाचार

जिसस खारेज गरौँ, ७५३ वटा सरकार चाहिँदैन : सञ्चारमन्त्री गुरुङ

१ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन गर्दा जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। एमालेका उपमहासचिव समेत रहेका गुरुङले ‘संविधान कार्यान्वयनको १० वर्ष, अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधान संशोधनको पहिलो नम्बरमा जिसस खारेज राख्नुपर्ने बताए । संविधानका अभ्यासका सबल र दुर्बल पक्षको […]

मुख्‍य समाचार समाचार

इसेवाको चाडपर्वलक्षित अफर : जुनसुकै कारोबार गर्दा नयाँ कार जित्ने अवसर

१ असोज, काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशै-तिहार र छठ पर्व लक्षित गरेर “इसेवा महा-उत्सव: इसेवाको कारोबारमा NAMMI को दामी कार ” अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार […]