बंगलादेशका पुर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध लगाउन कानुनी नोटिस
११ भाद्र, काठमाडौँ । बंगलादेशी क्रिकेटका पूर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटबाट तत्कालबाट प्रतिबन्ध लगाउन बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) लाई आइतबार कानुनी नोटिस पठाइएको छ । रफिकुल इस्लामका वकिलले बोर्डसामु यो माग राखेका हुन् । इस्लाम गार्मेन्ट कारखानाका मजदुर रुबेलका बुबा हुन् र उनले आफ्नो छोराको हत्यामा शाकिब अल हसनको हात रहेको आरोप लगाएका छन् […]











