१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवलाई भेटे

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो। भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

राँझा (बाँके), २९ असोजः बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिएका हुन् । “अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी […]

मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु (विचार)

डा.शेरबहादुर पुन काठमाडौँ, २९ असोज, बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा÷बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि ? भोलि चिकित्सकसँग […]

मुख्‍य समाचार समाचार समाज

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

काठमाडौं । नेपाल प्रहरीले आज(मंगलबार) ६९ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसमा अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । सो अवसरमा गृहमन्त्रीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आगामी संसद अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज

काठमाडौं। एनपीएलको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ। अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो। हजको आगमनसँगै नेपाल सुपर लिग एनपीएल मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ। हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला टी–२० विश्वकप छनोट : १८ खेलाडीको बन्द प्रशिक्षण भैरहवामा

काठमाडौं । यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण असोज ३० गतेदेखि भैरहवामा हुने भएको छ । प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट भएका छन् । तेस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

एजेन्सी । भारत र क्यानाडाबीचको सम्बन्धचिसिदै गएको छ । दुवै देशले एक अर्काकाप्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनिफिर्ता बोलाएका छन् । यो विवादगतवर्ष क्यानाडामा भएको शिखअलगाववादी नेताको हत्याप्रकरणसँग सम्बन्धित छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले भारतीय एजेन्टहरू सो हत्यामा संलग्नभएको दाबी गरेपछि सम्बन्धथप जटिल बनेको हो । क्यानाडाका प्रहरीहरूले भारतीयएजेन्टहरूलाई […]

मुख्‍य समाचार समाचार समाज

कीर्तिमानी पर्वतारोही टोली काठमाडौं फर्कियो, विमानस्थलमा भब्य स्वागत

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ । शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । ३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनीसहित निमा रिन्जि शेर्पा, मिङमा […]

मुख्‍य समाचार समाचार समाज

पशुपति गौशाला धर्मशाला विवाद : सरकारी शैलीप्रति आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन् । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

एजेन्सी । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो । उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो । बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला विश्वकपबाट भारत आउट

काठमाडौं । २०२४ को टी–२० विश्वकपमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक हो । प्रतियोगितामा भारतको सुरुवात राम्रो हुन सकेन र न्युजिल्याण्डसँग हार बेहोरेको थियो । यसपछि भारतले पाकिस्तान र श्रीलंकालाई हराएर आफ्नो आशा जीवित राखेको थियो […]