१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

गृहमन्त्रीको सहमतिमा पाँच वर्षे हदम्याद हटाइयो

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको पाँच वर्षे हदम्याद सर्वसम्मतिले हटाइएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था हटाउन आग्रह गरेपछि समितिले सर्वसम्मत निर्णयबाट प्रस्तावित ऐनको दफा १६ संशोधन गरी हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो । गृहमन्त्री लेखकले […]

फोटो फिचर मुख्‍य समाचार समाचार

जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल पुगे भक्तपुर (फोटो फिचर)

जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल पुगे भक्तपुर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न शुक्रबार भक्तपुर पुगेका छन् । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन् । राष्ट्रपति पौडेलले भक्तपुरका स्थानी जनतासँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेका छन् । सोही कार्यक्रम अन्तर्गत […]

प्रचण्डज्यू, उत्तेजनाको राजनीति नगर्नुहोस : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न सुझाब दिएका हुन् । उनले […]

मुख्‍य समाचार राजनीति समाचार

दुव्र्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छः अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुव्र्यसनीमा लाग्ने युवाहरुको विशाल सञ्जाल रहेको उल्लेख गर्दै त्यस सञ्जाललाई समाप्त पानुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुव्र्यसनीमा संलग्न सञ्जालले नयाँ पुस्तालाई प्रभाव पार्न, समाजलाई खतम पार्न र अपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओली र रवि लामिछानेको एउटै थलोमा योगाभ्यास 

काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा संसद्का दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास गरेका छन् । संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रम आयोजना गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, गृहमन्त्री रमेश लेखक, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  […]

समाचार समाज

बैतडीमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

१४ भाद्र,  बैतडी ।बैतडीमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ। त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले त्यस आसपास भइ बहने स–साना नदीहरूमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन […]

समाचार समाज

१२ औँ वार्षिक उत्सवको अवसरमा देशैभर मानसेवा आश्रमद्वारा रक्तदान कार्यक्रम

१४ भाद्र, काठमाडौं । मानव सेवा आश्रम मुख्य कार्यालय हेटौँडाको १२ औँ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । देशभरका सात प्रदेशको १८ जिल्लामा  आज भएको रक्तदान कार्यक्रममा ३ सय ६२ जनाले रक्तदान गरेका थिए । काठमाडौँमा २८, भक्तपुरमा २१, ललितपुरमा ३०, लमजुङमा २०, सर्लाहीमा ३२, हेटौँडामा २७, गोरखामा २५ जनाले रक्तदान गरेका छन् […]

समाचार समाज

मुख्यसचिव नभएपछि सचिव ज्ञवालीद्वारा राजीनामा

१४ भाद्र, काठमाडौं । मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै सचिव डा.तोय नारायण ज्ञवालीले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत ज्ञवालीले आगामी २२ भदौदेखि अवकाश पाउन लागेका थिए । हालका सचिवहरुमध्ये वरियतामा उनी पहिलो स्थानमा थिए । तर, सरकारले कार्यक्षमताका आधारमा एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको […]

राजनीति समाचार

पार्टीको काँधमा ऐतिहासिक अभिभारा आएको छ- अध्यक्ष नेपाल

१४ भाद्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । बिहिबार आयोजित कार्यक्रममा पार्टीका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्युरो कमिटी तथा सिङ्गोे केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले […]

समाचार समाज

चट्याङ लागेर दुई जना घाइते

१४ भाद्र,  इनरुवा (सुनसरी) । कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए । घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै […]

समाचार समाज

एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त

१४ भाद्र, काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो । वर्तमान मुख्यसचिव लीलादेवी गड्तौलाले शुक्रबार अवकाश पाउँदै छिन् । सोही कारण भदौ १५ गतेदेखि लागु हुने गरी गृह मन्त्रालयमा कार्यरत अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको । गड्तौला गत साउन १० गते मुख्यसचिव नियुक्त भएकी […]