Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल पुगे भक्तपुर (फोटो फिचर)

रातो कागज
10 महिना अघि

जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल पुगे भक्तपुर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न शुक्रबार भक्तपुर पुगेका छन् ।

हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन् ।

राष्ट्रपति पौडेलले भक्तपुरका स्थानी जनतासँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेका छन् ।

सोही कार्यक्रम अन्तर्गत नै राष्ट्रपतिले अब हरेक महिनाको एक दिन सार्वजनिक स्थानमा गएर जनतासँग अन्तरक्रिया गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया