१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

४ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उसले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताए । अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन र पुँजीगत […]

मुख्‍य समाचार राजनीति समाज

शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

४ कात्तिक,  काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताएकी छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताएकी हुन् । उनले  भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण  आन्दोलनको दमन गर्नु प्रहरी […]

मुख्‍य समाचार राजनीति समाज

सरकारले गर्यो सदर चिडियाखाना प्रकृति संरक्षण कोषलाई हस्तान्तरण

४ कात्तिक, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले २३ वटा निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले २३ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरुमा सरकारले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस […]

मुख्‍य समाचार राजनीति समाचार

झुटा मुद्दामा मान्छेलाई फसाउने काम ओली सरकारले निरन्तर गरिरहेको छ : रवि लामिछाने

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यो सरकारले झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर गरिरहेको भन्दै  कडा आलोचना गरेका हुन् । […]

मुख्‍य समाचार समाचार

रवि लामिछानेलाई अदालत पुर्याइयो

४ कात्तिक, पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई िजल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को […]

मुख्‍य समाचार राजनीति

सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक

४ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उसले सार्वजनिक गर्नुभएको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ । मन्त्रालयले उक्त अवधिमा […]

मुख्‍य समाचार राजनीति समाज

तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छः मुख्यमन्त्री लामा

४ कात्तिक, पाटन (ललितपुर) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने बताएको छ । नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ समितिले बाढीपहिरोले पु¥याएको क्षति र यसपछिको राहत, पुनःस्थापना, पुनःनिर्माणका विषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै आज उहाँले तीन वटै तहले दिने राहतका […]

मुख्‍य समाचार समाज

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त

४ कात्तिक, काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति विभिन्न सङ्घ संस्थाले शोक वक्तव्य निकालेर गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग परिसङ्घ र प्यासिफिक एसिया ट्राभल एशोसिएश्न (पाटा ) नेपाल च्याप्टरलगायत संस्थाले स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना अर्पण गरेका हुन् । साथै उसको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै […]

मुख्‍य समाचार समाचार समाज

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव

४ कात्तिक, गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित […]

मुख्‍य समाचार समाचार समाज

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

४ कात्तिक, काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएको थियो । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर […]

मुख्‍य समाचार समाज

कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता

४ कात्तिक, काँक्रेविहार (सुर्खेत) । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन् । कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् […]

मुख्‍य समाचार राजनीति समाज

राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ: प्रधानमन्त्री

४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला […]