कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
४ कात्तिक, गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड् छन । शर्मा निष्फिक्री यात्रा गर छन तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उ घुमफिरमै व्यस्त हुन्छ । यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट […]











