१४ चैत्र २०८२, शनिबार
समाचार

धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

भाद्र १६ धनगढी ।  रेन्ट लागेर धनगढीमा एक युवकको मृत्यु भएको छ । आइतबार धनगढी उपमहानगरपालिका – ५ तारानगर स्थित गोपि कृष्ण जोशीको भवन निर्माणका क्रममा करेन्ट लागेर कैलारी गाउँपालिका – ६ का ३२ वर्षीय चन्द्रे चौधरीको मृत्यु भएको हो । नवनिर्मित घरको पिल्लरमा मसला हालि भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको […]

मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

काठमाडौँ, १६ भदौ : नेपाल निर्माण व्यवसायी महासङ्घले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ । महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे–जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन दिएकाे हो […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

हिम्मतवाली रमा ! (कथा)

निकुञ्ज छेवैमा एउटा सानो गाउँ थियो । घाँस दाउराका लागि गाउँले निकुञ्जमै निर्भर हुन्थे । आवश्यकता अनुसार उनीहरु निकुञ्जमा गएर घाँस दाउरा ल्याउने गर्दथे । साेही  गाउँमा रमा नामकी एकजना महिला पनि बस्थिन। उनीसँगै उनकाे श्रीमान् र उनकी अबाेध नानी सँगै बस्थिन । उनको जीवन निकै सरल थियोे, उनको श्रीमान पेसाले मजदुर थिए। श्रीमान मजदुरी […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

विस्तृतमा बुझौं, के हो यौन क्षमता बढाउने औषधि भियाग्रा ?

१६ भदौ, भियाग्राको नाम निकै चर्चित छ । धेरैलाई थाहा छ, यो भियाग्रा ब्राण्डको औषधिले यौन क्षमता बढाउँछ । तर कमैलाई थाहा छ यसको आफ्नै मात्रा हुन्छ । जुन शरीरको अवस्था उमेरलाई मध्यनजर गरी चिकित्सकको सल्लाहमा मात्र यौन क्षमतामा कमी भए प्रयोग गर्नुपर्छ । यसरी जथाभावी र नियमित रुपमा खाँदा ज्यानै गएको घटना समेत बेलाबखतमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चार देशका प्रस्तावित राजदूतले समितिमा जनाए प्रतिवद्धता

१६ भदौ, काठमाडौं । संसदीय सुनुवाई संयुक्त समितिमा चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ सकिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनका लागि डा.शैल रुपाखेती र भारतका लागि डा.शंकर शर्मा माथिको सुनुवाई सकिएको हो । सुनुवाईको क्रममा चीनका लागि प्रस्तावित राजदूत प्राडा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान स्वीकृत

१६ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नगरपालिकाले बृद्धि गरेको करका विरुद्ध माओवादी केन्द्रले बुझायो ज्ञापन

१६ भदौ, सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि मालपोत लगायतका अन्य करको दरमा अत्यधिक वृद्धि गरेको विरोधमा ज्ञापन पत्र बुझाइएको हो । पार्टीद्वारा तयार ज्ञापन पत्रमा  भनिएको छ, ‘गोलबजार नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नगरसभाले पारित गरेको जग्गामा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक : मन्त्री गुरुङ

१६ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा उनले नेपाल टेलिभिजनको आजसम्मको जे जस्तो गतिबिधि छ त्यसका सुधार […]

मुख्‍य समाचार समाचार समाज

अटोलगायत सबै क्षेत्रका लागि मौद्रिक नीति लचिलो बनेको छ : डेपुटी गभर्नर मिश्र

१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले यस बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो रहेको बताएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा ः कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले नियमक विषय  र मौद्रिक […]

मुख्‍य समाचार समाचार समाज

अनुदान कार्यक्रमले पशुपालन किसान उत्साहित

१६ भदौ, तनहुँ । तनहुँको भानु नगरपालिकाले पशुपालन किसानलाई अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएर पशुपालन व्यवसायमा लागेका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजारका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् । नगरपालिकाले घाँसखेतीका साथ पशुपालन गर्दै आएका किसानलाई अनुदान रकम प्रदान गरेको पशु […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

१६ भदौ, मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का […]