विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा
६ कात्तिक, गण्डकी । विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्केको छ । सोमबार पोखरादेखि बुटवल हुँदै उ भारतको देहरादुनतर्फ लागेको हो । नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आएको छ । चन्द्र–सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उसले बताए । “केही समय […]











