१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाज

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

७ कात्तिक, काठमाडौँ । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार ढाल्ने दिवा सपना कसैले नदेखे हुन्छ : ओली (सम्बोधनको पुर्ण पाठ)

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले तपाईँहरूको नाममा सपथ लिएको थिएँ । किनभने यो सरकार तपाईँहरूको आशा, तपाईँहरूको सपना, र तपाईँहरूको विश्वासले बनेको हो । त्यो दिन मैले तपाईं नाममा सपथ लिनुकोे २ वटा कारण छन्। पहिलो, तपाईकै विश्वास र भरोसाका कारण यो सरकार बनेको […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

आलेख: सुस्ताको सास्ती

७ कात्तिक, नवलपरासी (पश्चिम) । “हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीं बा । नहीं हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा” अर्थात “हामी नेपाली भए पनि नागरिकता छैन । अनि लालपुर्जा पनि । नागरिकता लिएर मर्न मन छ । के हुन्छ खै हेरौं ।”यो […]

मुख्‍य समाचार राजनीति समाज

नर्सरी व्यवसायी संघले ‘दोश्रो तिहार फ्लोरा एक्सपो’ आयोजना गर्दै

७ कात्तिक, काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले पाँच दिवसीय राष्ट्रिय स्तरका दोश्रो तिहार फ्लोरा एक्सपो–२०८१ आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले तिहारलाई लक्षित गर्दै पुष्प, फलफूल, कृषि, वन तथा जडिवुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीको रुपमा कार्तिक ०९ देखि १३ गतेसम्म भृकुटिमण्डपको प्रदर्शनी स्थलमा दोश्रो तिहार फ्लोरा एक्सपो आयोजना गर्न […]

मुख्‍य समाचार राजनीति

सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु

७ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो । सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको बताएका छन् । बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताएका हुन् । उनले भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

पोखरामा रास्वपाको आन्दोलन जारी

७ कात्तिक,  कठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा ¥याली गरेका हुन् । कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् ।

खेलकुद मुख्‍य समाचार समाज

इङ्गल्यान्डका प्रतिभाशाली विकेटकिपर एवम् ब्याट्सम्यान टम मुर्स लुम्बिनी लायन्समा

७ कात्तिक,  काठमाडौं । इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फर्स्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुन गईरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा अनुबन्धित भएका हुन् । २८ वर्षीय  मुर्सले सन् २०२३ देखी टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन […]

मुख्‍य समाचार राजनीति समाज

विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधि सम्बन्धमा छलफल

७ कात्तिक,  काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको छ । बुधबार सिंहदरवारमा बसेको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको समिति सभापति तुलसा कुमारी दहालले बताइन् । बैठकमा उनले लामो समयसम्म कुनै विषयमा छलफल गर्नुभन्दा सबै विषय समेटिनुपर्ने बताइन् । उनले भन्नि,  ‘लामो समयसम्म एउटै विषयमा छलफल गर्नुभन्दा सबै कुरा समेटिँदा […]

मुख्‍य समाचार राजनीति

सत्तारुढ दलको बैठक : राष्ट्रिय  मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष

७ कात्तिक,  काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ […]

मुख्‍य समाचार राजनीति समाज

ऊर्जा मन्त्रीका सय दिन, नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

७ कात्तिक,  काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले पछिल्लो पटक सिंचाई मन्त्रालयको कुर्सी सम्हालेको ठीक १ सय दिन पुगेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो सय  दिनका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । सार्वजनिक उक्त मुख्य उपलब्धिहरुमा उनले  ऐन, कानून तर्जुमा तथा संस्थागत पुर्नसंरचना तर्फ राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान […]

मुख्‍य समाचार राजनीति समाज

एमाले लतिपुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । जिल्ला कमिटीका पदाधिकारीहरुले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाएको हो । मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको […]