१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगमन्त्रीका एकसय दिन : एक लाखलाई रोजगारीदेखि सुपथ मुल्य पसलसम्म

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने चालु आर्थिक बर्ष २०८१/०८२को वार्षिक कार्य योजनामा समावेश भएकामध्ये पहिलो एकस दिनको अवधिमा सम्पन्न भएका कामहरूको प्रगति विवरण सार्वजनिक गरिएको छ । यस अवधिमा मन्त्रालयले एक दर्जन बढी कामहरू सम्पन्न गरेको जनाएको छ । मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित सेवा÷अनलाइन […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

उचित मूल्यमा औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रीद्वारा सुझाव समिति गठन

काठमाडौं । उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा.पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् । गठित समितिको सदस्यमा स्वास्थ्यविद डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव […]

बागमती मुख्‍य समाचार समाज

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान

६ कात्तिक, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेको छ । गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा दु्रतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक […]

मुख्‍य समाचार राजनीति

राष्ट्रिय निकुञ्जको विषयमा प्रशस्त छलफल जरुरी

६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मदन कुमारी शाहले राष्ट्रिय निकुञ्जको विषयमा अझै थुप्रै छलफलको आवश्यकता भएको बताएकी छन् । मंगलबार समितिमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा उनले राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले राष्ट्रिय निकुञ्जको मात्र समस्या हेर्ने हो […]

मुख्‍य समाचार राजनीति समाज

उद्योगमन्त्रीका एकसय दिन : एक लाखलाई रोजगारीदेखि सुपथ मुल्य पसलसम्म

६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने चालु आर्थिक बर्ष २०८१÷०८२को वार्षिक कार्य योजनामा समावेश भएकामध्ये पहिलो एकस दिनको अवधिमा सम्पन्न भएका कामहरूको प्रगति विवरण सार्वजनिक गरिएको छ । यस अवधिमा मन्त्रालयले एक दर्जन बढी कामहरू सम्पन्न गरेको जनाएको छ । मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित […]

कर्णाली मुख्‍य समाचार राजनीति समाज

सरकारी पैसा जे गरेपनि हुन्छ भन्ने धारणा गलत छ : मुख्यमन्त्री कडेंल

६ कात्तिक, रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् । मंगलबार मुसिकोटमा आयोजित नेकपा (एमाले)कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले भने, ‘सरकारी पैसा हो जे गरेपनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदर्लौ, बदल्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री गुप्ताले सार्वजनिक गरे २५ बुँदे उपलब्धी

६ कात्तिक,  काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले मन्त्रालयबाट भएका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मन्त्रालय अन्तरगत संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको बताए । मन्त्रालयका मुख्य मुख्य […]

मुख्‍य समाचार समाज

२३८ जना मृतकका परिवारलाई राहत रकम वितरण

६ कात्तिक,  काठमाडौं । गृह मन्त्रालयलले अति भारी बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको दोस्रो साता आएको विपदमा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति रु दुई लाखका दरले राहत रकम वितरण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म […]

मुख्‍य समाचार राजनीति

संसदीय समितिमा कोरम पुर्याउन र चियानास्ताकै पिरलो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति सभापतिहरुले बैठकमा कोरम पु¥याउनका लागि दलहरुलाई सहजीकरण गर्न आग्रह गरेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल पश्चात उनले समिति सभापतिहरुले नियमित बैठक बस्न समस्या भएको कुरा उठाएको भन्दै त्यसमा दलहरुले सहजीकरण गर्ने बताए । उनले भने, ‘दशैँपछि तिहारको बीचमा पनि समितिमा विचाराधिन […]

मुख्‍य समाचार राजनीति समाज

जेनेभामा सम्पन्न महासभामा नेपालका लागि उपलब्धिमुलक : अध्यक्ष दाहाल

६ कात्तिक,  काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको अन्तर–व्यवस्थापिका संघको १४९ औं महासभामा नेपालको सहभागिता उपलब्धिमूलक रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २०८१ असोज २७ कार्तिक १ सम्म सम्पन्न उक्त महासभामा शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित रहेर सम्बोधन […]

मुख्‍य समाचार राजनीति समाज

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे

६ कात्तिक,  काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलोगरी प्राप्त भएको हुनुपर्छ,’ उनले भने,‘कतिपय प्रतिष्ठानहरु नाम […]