१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाज

जेनेभामा सम्पन्न महासभामा नेपालका लागि उपलब्धिमुलक : अध्यक्ष दाहाल

६ कात्तिक,  काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको अन्तर–व्यवस्थापिका संघको १४९ औं महासभामा नेपालको सहभागिता उपलब्धिमूलक रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २०८१ असोज २७ कार्तिक १ सम्म सम्पन्न उक्त महासभामा शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित रहेर सम्बोधन […]

मुख्‍य समाचार राजनीति समाज

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे

६ कात्तिक,  काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलोगरी प्राप्त भएको हुनुपर्छ,’ उनले भने,‘कतिपय प्रतिष्ठानहरु नाम […]

मुख्‍य समाचार राजनीति

बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

६ कात्तिक, काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज(मंगलबार)देखि काठमाडौमा शुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा आयोजना गरिएको सम्मेलनको २०औं संस्करण आजदेखि सुरु भएको हो । कात्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा […]

मुख्‍य समाचार समाज

नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई मानव सेवा फाउण्डेसनको सम्मान

६ कात्तिक, काठमाडौँ । धार्मिक तथा सामाजिक संस्था मानव सेवा फाउण्डेसनले  नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । विदेशी भूमिमा रहेर पनि नेपाल तथा जापानलगायका विभिन्न क्षेत्रमा पुगेर सामाजिक, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनीय सहयोगको उच्च मूल्याङ्गकन गर्दै मानव सेवा फाउण्डेसनले नेपाल कल्याण समाजका पधादिकारीलाई स्वागत तथा सम्मान गरेको फाउण्डेसनका अध्यक्ष […]

मुख्‍य समाचार समाज

गौशाला धर्मशाला ‘कब्जा’विरुद्ध हस्ताक्षर संकलन

६ कात्तिक, काठमाडौं । पशुपतिनाथ बचाउ महाअभियानले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको छ । महाअभियानले मंगलबार पशुपति क्षेत्रमा सेतो कपडा राखेर हस्ताक्षर संकलन कार्य सुरु गरेको हो । सोही क्रममा नागरिक बचाउ महाअभियानको संयोजक कुमार बस्नेतले धर्मशाला भनेको हाम्रो भूमि भएको भन्दै कुनैपनि हालतमा नछाड्ने बताए । […]

मुख्‍य समाचार समाज

ग्रामीण बस्तीमा कालोपत्र सडक

६ कात्तिक, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र भएपछि आवागमन सहज भएको हो । सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा […]

मुख्‍य समाचार राजनीति समाज

जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र

६ कात्तिक, काँक्रेविहार (सुर्खेत) । जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । सङ्घीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्ड निर्माण नभएको, भूकम्पपछिको पुनःनिर्माण, सहुलियत […]

मुख्‍य समाचार राजनीति समाज

जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

६ कात्तिक, तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । “जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ”, उसले भने, “सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।” जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने […]

मुख्‍य समाचार समाज

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

६ कात्तिक, गलकोट (बागलुङ) । स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो । यहाँको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य […]

मुख्‍य समाचार समाज

बाढीले कुरुप र क्षतविक्षत च्यासल रंगशाला : छैन् सरकारी चासो

६ कात्तिक,  काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको छ । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको छ । बाढीका कारण मैदान भत्किनुका साथै अन्य भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ । क्षति विवरण संकलनका लागि समिति […]

मुख्‍य समाचार समाज

प्रत्यारोपण केन्द्रमा पुनः आन्दोलन चर्कियो, डा.श्रेष्ठलाई तत्काल बर्खास्तको माग

६ कात्तिक,  भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनका कार्यक्रम पुनः सुरु गरेका छन् । दशैं अघि एक महिना दिनसम्म चलेको आन्दोलन दशैंपछि पुनः सुरु भएको हो । सोमबारदेखि सुरु भएको आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी रह्यो । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार […]

मुख्‍य समाचार समाज

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

६ कात्तिक, काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक बर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए । यसबर्ष ४५ […]