१४ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

१९ भदौ, काठमाडौं । फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको […]

मुख्‍य समाचार समाचार समाज

१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरष पक्राउ

१९ भदौ, संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । हरी बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

१९ भदौ, काठमाडौं । सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि अब सुर्खेतमा समेत क्यान्सर उपचार शुरु हुने भएको हो । मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

वडा अध्यक्षले ५ बर्ष देखि यौन शोषण गरेको महिलाको आरोप

१९ भदौ, रौतहट । जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ९ सोनरनियाका निर्वाचित वड़ा अध्यक्ष माथि गाउँकै एक महिलाले यौन शोषणको आरोप लगाएका छन । बिबाहको प्रलोभन दिएर बिगत ५ बर्ष देखि वड़ा अध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीड़ित महिला बिनीता देवी महतोले आरोप लगाएकी हुन । आइतवार संचारकर्मीहरु संग कुरा गर्दै महतोले कोरोना […]

मुख्‍य समाचार समाचार समाज

मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

१९ भाद्र,  काठमाडौँ । चेपाङ समुदायको बाहुल्यता रहेका मकवानपुरको राक्सिराङ गाउँपालिकाले न्वागी (छोनाम) पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रकृति पुजकका रुपमा चिनिने अति सीमान्तकृत समुदाय चेपाङ जातीको महत्वपूर्ण पर्व न्वागीको अवसरमा भदौ २१ र २२ गते सार्वाजनिक बिदा दिने निर्णय भएको पालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ […]

मुख्‍य समाचार समाचार

मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध

१९ भाद्र,  काठमाडौँ । मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध भएको छ । मङ्गलबारको अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका-२ कुखुरेटारस्थित मध्यपहाडी लोकमार्गमा सडकको माथीबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो आई अन्दाजी १५ मिटर जति बाटो ढाकेका कारण बाटो दुईतर्फी नै अवरोध भएको […]

मुख्‍य समाचार समाचार

नाबालिग दिदीबहिनी मृत प्रकरण : आमा अस्मिता बिर्तामोडमा भेट्टिइन्

१९ भाद्र,  काठमाडौँ । चार दिन अघि मृत नावालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन् । आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए । नावालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानमा बालेन समर्थक

१९ भाद्र,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् । मंगलबार बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको बताएपछि उनका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका हुन् । मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार […]

मुख्‍य समाचार समाचार समाज

आज बिदा छैन, नक्कली सूचना निकाल्नेलाई कारबाही हुँदैछ –गृह मन्त्रालय

१९ भाद्र,  काठमाडौँ । गृह मन्त्रालयले बुधवार(आज) कुनै बिदा नभएको जनाएको छ । कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै मन्त्रालयले सो को खण्डन गरेको हो । साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया […]

मुख्‍य समाचार समाचार समाज

माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

१९ भाद्र,  कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सरकारी विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो । गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने

१९ भाद्र,  काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो । यसअघि मंगलबार पहिलो खेल भने बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग( २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने

१९ भाद्र,  काठमाडौँ ।  पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ । पलेशा आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा […]