१७ श्रावण २०८३, आईतवार
अर्थ मुख्‍य समाचार समाज

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

१३ कात्तिक,  काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१३ कात्तिक, काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया […]

Die Bedeutung von legale anabole steroide kur

Die Bedeutung von legale anabole steroide kur In der Welt des Kraftsports und Bodybuildings gibt es zahlreiche Diskussionen über den Einsatz von Steroiden. Besonders im Fokus stehen dabei die legale anabole steroide kur. Diese ermöglichen es Athleten, ihre Leistung zu steigern, ohne gegen gesetzliche Bestimmungen zu verstoßen. Was sind legale anabole Steroide? Legale anabole Steroide […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

पर्यटनमा लगानीको वातावरण बनाउँछौ, सहयोग गर्नुहोस् : मन्त्री पाण्डे 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् । गैर आवासीय नेपाली संघको आइतबारबाट शुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा उहाँले  उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जग्गादानको बदलामा प्रतिफलको जोखिम छ : सर्बोच्च अदालत

१२ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कानूनले तोकेभन्दा ठूलो परिमाणमा दान लिँदा सत्तारुढ दलबाट त्यसको प्रतिफलमा कुनै काम हुनसक्ने औंल्याउदै तत्कालका लागि जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले राजनीतिक दलहरुले लिने लाभमा व्यवसायीको हित अनुकुलको प्रतिफल हुने र त्यसले सुशासनको मान्यतामा प्रतिकुल असर पार्नसक्ने भन्दै जग्गाको हक हस्तान्तरण नगर्नु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलनन्यायमाथिको अवरोध हो’

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रवि लामिछाने प्रक्राउ हुने वित्तिकै नाराबाजी र आन्दोलन गर्नु विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैंमा पनि अपराध भएको बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनलेअनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदा अदालतले फैसला गरे जसरी हुल गरेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै न्याय माथिको अवरोध मान्य हुन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछ : गृहमन्त्री

१२ कात्तिक, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण, नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले भ्रष्टाचारको फाइल टुंगोमा पुर्याउन सक्दैन : पाण्डे

१२ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउँछ भन्ने विषयमा जनतामा आशंका रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको भन्दै भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउँछ भन्ने विषयमा जनतामा आशंका पैदा भएको बताए । उनले भने,‘अहिले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

इंग्ल्याण्डमा बजेटमा आवास ऋणको दरमा बृद्धि नहुने

१२ कात्तिक, काठमाडौं । लेबर पार्टीका नेता तथा इंग्ल्याण्डका प्रधानमन्त्री सर कियर स्टार्मरले आगामी बजेटले आवास ऋण (मोर्टगेज) दरहरूमा वृद्धि नहुने दाबी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पुरानो जस्तै आर्थिक अव्यवस्था नआउने र ऋण व्यवस्थापनमा जिम्मेवार तरिकाले अघि बढ्ने बताएका छन् । यसअघि चान्सलर राचेल रिभ्सलाई ऋण नियम परिवर्तन गरी लगानीका लागि बढी ऋण लिन […]

खेलकुद मुख्‍य समाचार समाज

बेन स्टोक्सको निर्णय लिने क्षमतामा कमी !

१२ कात्तिक, काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलमले कप्तान बेन स्टोक्सको पाकिस्तानसँगको २–१ टेस्ट सिरिजमा निर्णय लिने क्षमतामा कमी देखिएको बताएका छन् । म्याक्कुलमले स्टोक्सले चोटबाट चाँडै पुनरागमन गरेपछि कप्तानी र बलिङमा समस्या देखिएको खुलासा गरेका हुन् । इंग्ल्याण्डले पहिलो टेस्ट जितेपछि स्टोक्सले दोस्रो टेस्टमा पुनरागमन गरे, तर ह्यामस्ट्रिङ चोटको कारण बलिङमा योगदान दिन नसक्दा टोलीको […]

मुख्‍य समाचार समाज

किड क्विन नेपालको उपाधि सारिका र भाग्यश्रीलाई

१२ कात्तिक, काठमाडौं । नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा राजधानीमा सम्पन्न किड क्विन नेपाल २०२४ मा काठमाडौं भ्याली स्कुल, रानीवनकी सारिका सिटौला र भ्याली भ्यू स्कुल, मध्य बानेश्वरकी भाग्यश्री खड्का (जुनियर) ले ३८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेका छन् । उनीहरु प्रमुख उपधिका साथ तस्बिर मिस फोटोगेनिक उपउपाधी विजेता पनि भएका छन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवलाई सम्मान

१२ कात्तिक, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान गरिएको छ । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरेको हो । सोही कार्यक्रमलाई […]