ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’
१२ कात्तिक, काठमाडौं । बरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले देशमा चलिरहेको अस्थिर राजनीतिका कारण मुलुक मध्यावधी निर्वाचनतर्फ जाने संकेत गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार पनि संकटमा रहेको उल्लेख गर्दै डा.अधिकारीले ओली सरकारलाई आउँदो मंसिर ६ गतेसम्म कठिन अवस्था रहेको भविष्णवाणी गरे । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने,‘मैंले शीर्ष नेताहरुको जन्मकुण्डली हेरेर अनुमान […]











