१७ श्रावण २०८३, आईतवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

भेरोन एटलान्टासँग ६–१ गोल अन्तरले पराजित

१० कात्तिक, काठमाडौं । इटालियन सिरी एमा एटलान्टाले भेरोनलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । आइतबार बिहान  प्रशिक्षक जियान पिएरो ग्यास्पेरिनीको ४००औं खेलमा एटलान्टाले उत्कृष्ट प्रदर्शन ग¥यो । चोटका कारण ओडिलोन कोसुनोउ, मार्को ब्रेस्चियानीनी, जियोर्जियो स्काल्भिनी र जानलुका स्कामाक्का बाहिर रहे पनि, माटेओ रेटेगी र एडेमोला लुकम्यानको उत्कृष्ट प्रदर्शनले टोलीलाई शानदार जित दिलाए । खेलको […]

खेलकुद मुख्‍य समाचार समाज

एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल स्तब्ध

१० कात्तिक, काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ । आइतबार विहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जीत दर्ता गरेको हो । लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो । बार्सिलोनाले रियलको घरेलु मैदान सान्टियागो […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

शीर्ष स्थानको नापोलीलाई पाँच अंकको अग्रता

१० कात्तिक, काठमाडौं । इटालियन सिरि एको रोमाञ्चक खेलमा नापोलीले लेचेविरुद्ध १–० को झिनो जित हासिल गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता पाँच अंकले बढाएको छ । खेलको पहिलो हाफमा एक गोल रद्द गरिए पनि कप्तान जियोभानी डी लोरेन्जोले दोस्रो हाफमा नेपोलीलाई महत्वपूर्ण अग्रता दिलाए । २८ औं मिनेटमा लोरेन्जोले गरेको गोल भारमार्फत अफसाइड घोषित गरिएको थियो […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

१० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा पुगेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक […]

मुख्‍य समाचार समाज

स्थानीय र पश्चिमी वायुको प्रभाव : यी स्थानमा हुनेछ वर्षा

९ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दै छ । नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिज पछि अमेरिका पुगेको हो । अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको […]

इजरायलले तेहरानमा हवाई आक्रमण गरेपछि इरानको चेतावनी, प्रतिशोधको तयारी

तेहरानमा इजरायली आक्रमणको जवाफ दिने इरानको कडा चेतावनी आएको छ । इरानले आफ्नो परराष्ट्र मन्त्रालयको वक्तव्यमा इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न प्रतिकार गर्न अधिकार रहेको जनाएको छ । वक्तव्यमा क्षेत्रीय शान्ति र सुरक्षा प्रति इरानको जिम्मेवारी रहेको पनि उल्लेख गरिएको छ । इजरायलले शनिबार बिहानै इरानका विभिन्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गरेका छन् । विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व धेरै रहेको उल्लेख […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल नेकपा एमालेजस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताएका छन् । शनिबार काठमाडौंको शनिबार काठमाडौंको पेप्सीकोलामा काठमाडौं ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कोप–२९ मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइनेछ : प्रधानमन्त्री

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौंमा माओवादीको खबरदारी जुलुस

काठमाडौँ । माओवादी केन्द्रको काठमाडौंमा खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा शनिबार जुलुस प्रदर्शन गरिएको हो । सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जानकारी दिएको छ । सभालाई अध्यक्ष पुष्पकमल दाहालगायत नेताहरूले […]