कैलालीमा हाइस दुर्घटना, मापसे गरेका चालक पक्राउ
२३ भाद्र, काठमाडौँ । कैलालीको लम्कीमा इलेक्ट्रोनिक हाइस दुर्घटना भएको छ । आइतबार बिहान लम्कीचुहा नगरपालिका – ३ ढुंगेबजार स्थित पुर्वपश्चिम राजमार्गमा हाइस दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनाग्रस्त सुपप्र ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस सडकबाट बाँया तर्फको सडकको नालामा खसेको छ । दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले मादक […]











