१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा

१७ कात्तिक, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बता छन । आत्मसन्तुष्ट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताएका छन् । शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । उनले भने, ‘सय दिन बल्ल पुगेको छ ओली जीको प्रधानमन्त्री कार्यकालको । […]

मुख्‍य समाचार लुम्बिनी समाज

शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ’

१७ कात्तिक, राँझा (बाँके) । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताएको छ । नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री अग्रवालले प्रदेश सरकारले शान्ति, सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले […]

मुख्‍य समाचार समाचार समाज

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

१७ कात्तिक, म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको […]

मुख्‍य समाचार राजनीति समाज

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री

१७ कात्तिक, पाटन (ललितपुर) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उहाँले नेपाल संवत् आयातित संवत् नभई नेपाली […]

मधेश मुख्‍य समाचार समाचार समाज

बरहथवा बजारको किराना पसलमा आगलागी

१७ कात्तिक, मलङ्गवा (सर्लाही) । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उसले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेलले गरे गाईपूजा

१७ कात्तिक, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ तिहार अर्थात यम पञ्चकका अवसरमा आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार  देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका […]

कोशी पर्यटन मुख्‍य समाचार समाज स्वास्थ्य

५ हजार मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र मेरा पिकमा स्वास्थ्य क्लिनिक सञ्चालनमा

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको दुर्गम हिमाली भेग  मेरा पिक क्षेत्रमा  स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उनीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहिलो पटक ५ हजार मिटर माथिको उचाइमा […]

मुख्‍य समाचार समाचार समाज

‘शंखधर शाख्वा नेवा समूदायकै थिएन भन्ने प्रमाणहरु छन्’

१७ कात्तिक, राष्ट्रिय संवतको रुपमा मान्यता पाएको नेपाल संवतको ऐतिहासिक र मौलिक महत्व छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको भनिएपनि पछिल्ला दिनहरुमा यसको महत्व थप बढ्दै गएको छ । नेपाल संवद् कार्तिकमा सुरु हुने होइन् । चाहे हिन्दु धर्मको होस् चाहे बौद्ध धर्मको होस् सबै धर्म संस्कृतिहरु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल संवत् नेपाली माटोको संवत् : प्रधानमन्त्री

१७ कात्तिक, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वकप लिग टू : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

१७ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे शुरू हुनेछ । लिग टूमा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको […]

मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन

१७ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् । दमकको थ्री इन होटलमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा झापा जिल्ला समिति पुनर्गठन भएको छ । त्यसैगरी जसपा नेपालको तनहुँ जिल्ला […]