१७ श्रावण २०८३, आईतवार
मधेश मुख्‍य समाचार समाज

छठका पाँच सय विपन्न बर्तालुलाई साडी प्रदान

२० कात्तिक, सिरहा । गोलबजार नगरपालिका–१२ का समाजसेवी सुबोध सिंहले छठका पाँच सय विपन्न महिला बर्तालुलाई साडी प्रदान गरेको छ । छठ सामाजिक एकता र सद्भावको प्रतीक भएकाले यसलाई उल्लासमय बनाउन विपन्न परिवारका महिलालाई सहयोग गरेको उसले बताए । बेतौता मठका महन्थ लक्ष्मण दासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनता माध्यमिक विद्यालय गोलबजारका पूर्वप्रधानाध्यापक रशिक विहारी […]

अर्थ मुख्‍य समाचार समाज

नेप्से परिसूचकमा झिनो गिरावट

२० कात्तिक, काठमाडौँ । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ […]

मुख्‍य समाचार समाज स्वास्थ्य

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

२० कात्तिक, राजविराज (सप्तरी) । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेको छ । त्यस क्रममा उसले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए । उसलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिएको थियो । अस्पताल भवन […]

मुख्‍य समाचार समाचार समाज

एक सय ६२ सडक मानवको उद्धार

२० कात्तिक, गलकोट (बागलुङ) । तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ । समूहले एक सय २१ पुरुष, ३६ महिलाका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

२० कात्तिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ । सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले […]

खेलकुद मुख्‍य समाचार समाज

कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा

२० कात्तिक, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागिजान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ । बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भएको बोर्ड अध्यक्ष बसौलाको दाबी

२० कात्तिक, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरुको व्यवस्थापनसम्मका उत्कृष्ट कामहरु गरेको दाबी गरेका छन् । २०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको […]

मुख्‍य समाचार समाचार समाज

जनकपुरमा बढ्यो छठ पर्वको चहलपहल

२० कात्तिक, जनकपुरधाम । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ । तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ । छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था र पूजा व्यवस्थापन समितिहरु जुटेका छन् । बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसमान तथा फलफुल किन्नेको चहलपहल बढेको […]

मुख्‍य समाचार समाचार समाज

थापाथली र कमलपोखरीमा यसरी हुँदै छठको तयारी

२० कात्तिक, काठमाडौं । छठ पर्वका अवसरमा नदी किनारा तथा तालहरू श्रृंगार गर्ने काम सुरु भएको छ । काठमाडौंमा पनि छठको तयारी सुरु भएको छ । काठमाडौंको थापाथली र कमलपोखरीमा छठका लागि तयारी धुमधामका साथ भइरहेको छ । कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज स्वास्थ्य

आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि

२० कात्तिक, देउखुरी (दाङ) । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिए । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आउनुभएका उसले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताए । उसका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आउनु भएको थियो । “यहाँ […]

मुख्‍य समाचार राजनीति समाचार

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

२० कात्तिक, काठमाडौँ । भारत भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले […]

गण्डकी मुख्‍य समाचार समाज

सरकारी जागीरसँगै कालिजपालन

२० कात्तिक, ढोरपाटन (बागलुङ) । यहाँको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गरेको छ । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुन्छ । उ कार्यालय बाहेकका समय कालिज फार्ममा खटिन छन । कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गर्नु भएको थियो । रु २४ हजारमा चार […]