१६ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

टुगिंएन तीन तहको क्षेत्राधिकार, मारमा स्थानीय सरकार

२२ भदौ, काठमाडौं । संविधान जारी भएको ९ वर्ष भइसक्दा पनि अझैसम्म कैयन विषयमा संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारसँग सम्बन्धित विषयमा कानुनी प्रष्टता हुन सकेको छैन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गरेको स्थलगत अध्ययनले संघ, प्रदेश र स्थानीय तहको संविधानिक क्षेत्राधिकारबारे कानुनी प्रष्टता नहुँदा तहगत स्वायत्ततामै प्रश्न उठेको निष्कर्ष निकालेको छ । विधायन […]

मुख्‍य समाचार समाचार समाज

सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ

२३ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीय रामविनय महरा र २४ वर्षीय सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए । सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी […]

मुख्‍य समाचार समाचार समाज

दीपिका पादुकोणले जन्माइन् छोरी

२३ भदौ, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले छोरीलाई जन्म दिएकी छन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । गएको फेब्रुअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको बताएका थिए । साथै उनीहरुले बच्चाका लुगा, जुत्ता र बेलुनहरुको फोटो भएको संयुक्त पोस्ट सार्वजनिक गर्दै ‘सेप्टेम्बर २०२४’ […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा ७ वर्षअघि बनेको पुल प्रयोगविहीन

२३ भदौ, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ को रामनगरविर्ता र ५ को सितापुर बीचमा रहेको बडहडी खोलामा सात वर्ष अघि बनेको पुल अझै प्रयोगमा आउन सकेको छैन । तत्कालीन जिल्ला विकास समिति (जिबिस) महोत्तरीबाट २०७४ सालमा निर्माण सम्पन्न भएको यो पुलको पूर्वतर्फ सडक नहुँदा प्रयोगमा आउन नसकेको हो । पुल अलपत्र हुँदा […]

मुख्‍य समाचार समाचार समाज

कैलालीको खुटिया नदीमा डुबेर एक किशोरी बेपत्ता, बालिका सिकिस्त

२३ भदौ, काठमाडौँ । कैलालीको धनगढी स्थित खुटिया नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन भने एक बालिकाको उद्धार गरिएको छ । आइतबार दिउँसो धनगढी उप–महानगरपालिका – १५ र ७ को बिचमा पर्ने बेली पुल नजिकै खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका – १४ का महादेव अवस्थीको छोरी १६ वर्षीय जेनिशा अवस्थी बेपत्ता भएकी हुन । […]

मुख्‍य समाचार समाचार समाज

वडा सचिव झुण्डिएको अवस्थामा मृत फेला

२३ भदौ, काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-७ की वडा सचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतबार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद तिमिल्सिना जानकारी दिए । तिमिल्सिनाका अनुसार उनको पोस्टमार्टम समेत गरि सकिएको छ भने अन्त्यष्टीको तयारी गरिएको छ ।

समाचार समाज

गिद्ध संरक्षणमा सफल बन्दै पूर्वी नवलपरासी

२३ भदौ,  काठमाडौँ । पूर्वी नवलपरासी अहिलेको समयमा लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणका कार्यमा अब्बल बन्दै गएको छ । नवलपुरका विभिन्न ५ वटा सामुदायिक तथा मध्यवर्ती वन र एउटा आबादी क्षेत्र गरेर एक वर्षको अवधिमा १ सय २६ वटा गिद्धको गुँड फेला परेको छ । जसको गुँडहरूबाट ९४ वटा गिद्धका बच्चा हुर्किएका जटायु रेस्टुरेन्टका अध्यक्ष […]

मुख्‍य समाचार समाचार समाज

पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला

२३ भदौ, काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए। मृतक […]

अन्तर्राष्ट्रिय समाचार

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

२३ भदौ,  काठमाडौँ । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा  कम्तीमा नौ जनाको मृत्यु भएको छ । आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ । उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आज बिहान गएको पहिरोमा परी चार […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

२३ भदौ, म्याग्दी । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ । समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा पर्दछ । भौगोलिक रुपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र […]

मुख्‍य समाचार समाचार समाज

कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै

२३ भदौ, पर्वत । नेपाली समुदायमा यस वर्षका चाडपर्व सुरु हुन थालेका छन् । चाडपर्वका बेला माटाका भाँडा तथा अन्य सामग्रीको माग अन्य समयभन्दा बढी हुने गरे पनि पछिल्ला केही वर्षदेखि पर्याप्त माटोका भाँडा बनाउने प्रचलन लोप हुँदै गएको छ । मेहनत गरेर माटोका भाँडावर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेसा लोप हुँदै गएको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

विदेशी लिगमा जम्दै नेपाली महिला फुटबलर

२३ भदौ, काठमाडौं । सावित्रा भण्डारी साम्बाले गत वर्ष विश्वकै चर्चित फ्रान्सको शीर्ष श्रेणीको महिला लिग फुटबल खेल्दै कीर्तिमान बनाइन् । नेपालबाट युरोपियन लिग खेल्ने पहिलो खेलाडी उनी उनी लगातार दोस्रो सिजन गुइगाम्पबाट खेल्न लागेकी हुन् ।रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । हाल युएईको अबुधाबी कन्ट्री क्लबबाट खेलिरहेकी उनले च्याम्पियन्स […]