१७ चैत्र २०८२, मंगलवार
समाचार समाज

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

२५ भाद्र,  गोरखा । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिए । “सुत्केरी भएका तथा गर्भवती भएर १८ महिना पूरा नभएका वडाभित्रका सबैलाई विभिन्न १२ […]

राजनीति समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२५ भाद्र, काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ ।  बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको  छ । यस्तै, अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ […]

समाचार समाज

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

२५ भाद्र, म्याग्दी । चीन-भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । […]

अन्तर्राष्ट्रिय राजनीति समाचार

पूर्वसभामुख चित्रलेखा अष्ट्रेलियाको राजदूतमा नियुक्त

२५ भाद्र, काठमाडौँ ।  सोमबार मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ तथा पूर्वसभामुख चिलेखा यादवलाई अष्ट्रेलियाको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । अष्ट्रेलियामा राजदूत पद रिक्त रहँदै आएको छ । यसअघि कान्ता रिजालको नाम सिफारिस भएकोमा पछि फिर्ता गरी यादबलाई पठाउन लागिएको हो । मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलाउने निर्णय गरेको छ । […]

समाचार समाज

पूर्वसचिव भिम उपाध्यायलाई भ्रष्टाचार मुद्दामा सफाइ

२५ भाद्र, काठमाडौँ ।  मेलम्ची खानेपानी आयोजनासम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको आठ अर्ब ७१ करोडको ठेक्कामा एक अर्ब ६३ करोड भ्रष्टाचार भएको दाबी गर्दै दायर गरेको चार जना दोषी ठहर भएका छन् भने १४ जनाले सफाइ पाएका छन् । […]

समाचार समाज

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

२५ भाद्र, म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर […]

मुख्‍य समाचार समाचार समाज

मधेस प्रदेश : धेरै विद्युत् चुहावट मौलापुर, कम सिमरा

२५ भाद्र, काठमाडौँ । मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् […]

अन्तर्राष्ट्रिय अर्थ समाचार

जापानिज येनको भाउ घट्यो

२५ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ […]

समाचार समाज

डेंगु सक्रमण तीव्र, जोगिने कसरी ?

२५ भाद्र, गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरूको भनाइ छ । धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नु […]

समाचार समाज

आज भारी वर्षाको सम्भावना कायमै

२५ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको […]

मुख्‍य समाचार समाचार

साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा १५ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

२४ भाद्र,  काठमाडौँ । सरकारले चिनी आयातमा साल्ट ट्रेडिङलाई ५० प्रतिशत छुट दिने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १५ हजार मेट्रिक टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

मुख्‍य समाचार समाचार समाज

बझाङ विमानस्थलमा पाँच महिनापछि उडान

२४ भाद्र, बझाङ । बझाङ विमानस्थलमा पाँच महिनापछि फेरि उडान सुरु भएको छ । सोमबार निजी क्षेत्रको विमान सेवा प्रदायक समिट एयरको जहाजले पाँच महिनापछि उडान गरेको हो । समिट एयरको नाइन एनएमजी कल साइन भएको लेट विमान सोमबार दिउँसो १२ः३४ मा देवल विमानस्थलमा अवतरण भएको हो । क्याप्टेनद्वय रविन्द्रबहादुर रोकाया र मनिस पन्तले यो […]