१६ श्रावण २०८३, शनिबार
मनोरन्जन मुख्‍य समाचार समाज

काठमाडौँमा गुञ्जिँदै ‘कन्दरा’

२३ कात्तिक, काठमाडौँ । पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले नेपालबाट भ्रमणको सुरुआत गर्दैछ । आफ्नो ३२ वर्षको साङ्गीतिक यात्रामा पहिलोपटक काठमाडौँमा गुञ्जिँदै ‘पहिले घरदेश, अनि परदेश’ अभियान सुरू गरिने ‘कन्दरा ब्याण्ड’ […]

अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्य तोलामा रु दुई हजारले बढ्यो

२३ कात्तिक, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको […]

मधेश मुख्‍य समाचार समाज

किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण

२३ कात्तिक, भोजपुर । भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु-याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । किरात रीतिरिवाजको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु-याउने लक्ष्यले पाँचदिने साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको टेम्केमैयुङ–४ का […]

मुख्‍य समाचार समाचार समाज

दलित मानव अधिकार पुस्तक–२०८०’ सार्वजनिक

२३ कात्तिक, काठमाडौँ । समता फाउण्डेसनद्वारा प्रकाशित ‘दलित मानव अधिकार पुरस्तक–२०८०’ आज सार्वजनिक गरिएको छ । फाउण्डेसनले यहाँ आज आयोजना गरेको ‘जलवायु परिवर्तन र त्यसले सीमान्तकृत समुदायमा पारेको प्रभाव’ विषयक अन्तक्र्रियाका अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेसनका अध्यक्ष डा मदनप्रसाद परियार र फाउण्डेसनका सञ्चालक समिति सदस्य तथा पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा पुस्तक […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते

२३ कात्तिक, दैलेख । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राज्यको नयाँ संरचनाहरुलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ : तारानाथ दाहाल

२३ कात्तिक,  काठमाडौं । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले डिजिटल मिडियाको फैलिदो अवस्थालाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको भन्दै […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

२३ कात्तिक, काठमाडौं ।  ठुङ्गरम इन्टरनेसनल एकेडेमी टिआइएको आयोजनामा टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ । सियिनर ब्वाइज र गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री वाइ थ्रीमा प्रतिस्पर्धा हुनेछ। बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा […]

मुख्‍य समाचार समाज

मध्यपुर थिमिमा ‘मध्यपुर महोत्सव २०८१’ आयोजना हुँदै

२३ कात्तिक, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले कला, संस्कृक्ति र सम्पदाको ऐतिहासिक शहर मध्यपुर थिमिमा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागेको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते मध्यपुर महोत्सव २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो । पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनुपर्दछ […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

छाँयानाथ रारा नगरपालिकाका दलित समुदाय, दशैं तिहार भत्ता पाउँदा खुसी

२३ कात्तिक, मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका दलित समुदायहरुलाई दशैं र तिहारमा भत्ता बापत रकम उपलब्ध गराएको छ । नगरपालिकाले उपलब्ध गराएको रकम पाउँदा नगरपालिकाभित्र रहेका दलित समुदायका नागरीक खुसी भएका छन् । छाँयानाथ रारा नगरपालिकाको गरिबसंग नगर प्रमुख कार्याक्रम अन्तरगत छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ देखी १४ वडाभित्र बस्दै […]

मुख्‍य समाचार समाचार

राससका नायब महाप्रबन्धक रिमाल सेवानिवृत्त

२३ कात्तिक, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल सेवानिवृत्त भएको छ । समितिमा विसं २०५१ चैत १ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदमा स्थायी सेवामा प्रवेश गरेका रिमालले २९ वर्ष सात महिनाको सेवापछि यही कात्तिक २२ गतेदेखि उमेर हदका कारण अवकाश भएको हो । एघारौँ तहको नायब महाप्रबन्धक (समाचार समूह) […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

२३ कात्तिक, काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बेसहाराका लागि ‘सहारा घर’

२३ कात्तिक, भजनी (कैलाली) । कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका आश्रयस्थल बनेको छ । विसं २०७२ मा उहाँले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको ‘सहारा घर’ आज सडक मानवका लागि महत्वपूर्ण आश्रयस्थल बनेको हो । परिवार र समाजबाट अपहेलित भएर पागलको संज्ञा पाएका सयौँ बेसहाराहरू सहारा घरको सयोगमा सामान्य जीवन निर्वाह […]