चेपाङ बाहुल्यता रहेको विद्यालयमा एक्सपर्टको शैक्षिक तथा खेलकुद सामग्री
चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले मकवानपुरको एउटा सामुदायिक विद्यालयलाई खेलकुद तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको सामग्री एक कार्यक्रमकाबीच विद्यालयमै पुगेर हस्तान्तरण गरिएको हो । मकवानपुरको मनहरी–३ सिद्धकाली स्थित प्रजाआधारभूत विद्यालयमा पुगेर एक्सपर्टले उक्त सामग्री हस्तान्तरण गरेको हो । उनीहरुलाई फुटबल, क्रिकेट, भलिबल लगायतका खेल सामग्री प्रदान […]











