बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा
२५ भदौ, झापा । झापाको बिर्तामोडमा मंगलबारदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईले उदघाटन गरेकी छन् । मेयर प्रसाईंले बिदेशी सामानको प्रयोगभन्दा स्थानीय स्रोत साधनलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा उपयोगमा जोड दिन आग्रह गरिन । गत बर्ष आयोजना भएको […]











