केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटायो
काठमाडौँ । कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएको छ । १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निःशुल्कलगायतका माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएर उनकै निवासमा छाडी दिएको हो । निषेधित क्षेत्रमा अनसन बसेका कारण प्रहरीले अनशन स्थलबाट हटाएर सुरक्षित रूपमा उनकै निवासमा छाडीदिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद […]











