विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित
२५ भदौ, काठमाडौं । अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ । यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो । कोलम्बियाले अर्जेन्टिनासँग कोपा अमेरिका फाइनलमा सामना […]











