१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबीच संक्षिप्त भेट

२६ कात्तिक,  बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेट भएको छ । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको हो […]

मुख्‍य समाचार राजनीति समाज स्वास्थ्य

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

२६ कात्तिक, धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई  वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ । सोमबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो’

२६ कात्तिक, बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन यहाँ आइपुगेका छन् । उनलार्ई यहास्थित  हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका  न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका थिए । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन […]

मुख्‍य समाचार समाचार समाज

रारा राष्ट्रिय निकुन्जमा क्यामेरा ट्य्राप २१ दिनको लागी जडान

२६ कात्तिक, काठमाडौं । रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ । निकुन्ज भित्र पाइने ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । ¥यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाई एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक÷एक […]

मुख्‍य समाचार समाज

इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक

२६ कात्तिक, काठमाडौं । राइड सेयरिङ एप ‘इनड्राइभ’ले नेपालमा नयाँ ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा उक कार्यक्रमको आयोजना गर्दै इनड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा सुरु गरेको घोषणा गरेको हो । सवारीको अनुभव बढाउन डिजाइन गरिएको इनड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू र थप ठाउँसहितको प्रिमियम […]

अर्थ मुख्‍य समाचार समाज

गोलबजार नगरपालिकामा फर्जी कर्मचारी खडा गरी ७ महिनामा ४० लाख तलब निकासा

२६ कात्तिक, काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलव शीर्षकमा अनियमति रुपमा निकासा दिइएको रहस्य खुलेको छ । हाल सरुवा भएर श्रम विभाग काठमाडौं पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलव निकासा दिइएको र करिव ४० लाख रकम अपचलन भएको नाम उल्लेख […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चोलाई गरियो सम्मान

२६ कात्तिक, काठमाडौं । नेपाल तेक्वान्दो संघले विश्व तेक्वान्दोका अध्यक्ष डा. चुङ वन चोलाई सम्मान गरेको छ । विगत लामो समयदेखि खेलकुद लगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आईरहेको अन्तर्राष्ट्रिय संस्था (जीसिएस) का समेत अध्यक्ष रहेका डा. चोलाई आज सम्मान गरिएको हो । गत साता मात्र उनी नेपाल भ्रमणमा आएका हुन् । सो दौरानमा अक्टोबर ८ […]

कोशी मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

२६ कात्तिक, धरान । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरुलाई […]

कर्पोरेट मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विद्युतीय व्यवसायी महासंघले “फिन इलेक्ट्रो टेक २०२४” आयोजना गर्दै

२६ कात्तिक, काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४” आयोजना गर्न लागेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुन लागेको जानकारी गराएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नीतिगत भ्रष्टाचारको बारेमा स्पष्ट हुनुपर्छ : सभापति खतिवडा

२६ कात्तिक, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नीतिगत भ्रष्टाचारको बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले नीतिगत भ्रष्टाचारसँगै निजामती विधेयकको बारेका पनि छिटै छलफल गनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी धेरै कुरामा निकै अगाडि  गैइसकेका छौं । निजामती विधेयकको बारेका पनि छिटै छलफल […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

चीन सरकारले नेपालको खेलकुद क्षेत्रमा गरेको सहयोग सराहनीय : घिसिङ

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताएका छन् । चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधि मण्डलसंग सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘चीन सरकारले खेलकुदसहित नेपालको विभिन्न क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

लाकोजु र सिम्रन सम्मानित

२६ कात्तिक, लाकोजू छिमेकी राष्ट्र भारतको दार्जलिङमा सम्मानित हुनुभएको छ । उहाँसँगै भारतकै गायिका सिम्नर गुरुङ पनि सम्मानित हुनुभएको छ। उहाँहरू दुबैलाई सावाली प्रकाशनले सम्मान गरेको हो । साहित्यकार लाकोजूलाई भारत नेपाल हस्ताक्षर सेतु सम्मानबाट र सिम्रन गुरुङ्लाई बिनोद स्याङ्देन स्मृति सम्मानबाट सम्मानित गरिएको छ । दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारी, सावली प्रकाशनका अध्यक्ष […]