१७ चैत्र २०८२, मंगलवार
कोशी मुख्‍य समाचार राजनीति समाचार समाज

झापामा कन्दङ्वासहित सयौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । न्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा

पोखरा । पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमकाबिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो। ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले […]

मुख्‍य समाचार राजनीति

ओलीको गृहजिल्ला पुगेर प्रचण्डले भने : ‘अगामि निर्वाचन झापाबाटै लड्छु’  

३० झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने संकेत गरेका छन् । आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अधक्ष्य प्रचण्डले झापामा माओवादीप्रतिे आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सृजना भएको बताए । ‘जित […]

मुख्‍य समाचार समाचार समाज

सहकारीको पैसा कांग्रेस र एमालेले पनि अपचलन गरेको छ : सांसद सिंह

३० भदौ, काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा १ खर्ब भन्दा बढी पैसा अपचलन.भएको बताएका छन् । आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर कांग्रेस र एमालेले पनि अपचलन गरेको बताएका हुन् । उनले भने, ‘सहकारीको नेपाली जनताको कर पसिनाको पैसा जुन १ खर्ब भन्दा बढी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या

३० भदौ, वीरगञ्ज । पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ । पर्सा जिल्लामा आएको वर्षात्को पानीको बहावले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान(पिलर)लाई क्षतिग्रस्त बनाएपछि पुल जोखिमयुक्त बनेको हो । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउण्डेसनसँगै रहेको […]

मुख्‍य समाचार राजनीति समाचार

विधायन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा

३० भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती देवी राइको उम्मेदवारी परेको छ । दाहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढंगाना र एमालेकी भगवती न्यौपाने छिन् । राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल […]

खेलकुद मुख्‍य समाचार समाचार

एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

३० भदौ, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) को ट्रफी सार्वजनिक भएको छ । ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउज्ट डाउनपनि सुरु गरिएको अफिसियल टिमले जनाएको छ । ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ । यो ट्रफीमा भलिबल खेललाई झल्काउने गरी बनाइएको छ । यो ट्रफीलाई प्रतियोगिताको माहोल बनाउन नेपाल भ्रमण गराइने आयोजकले जनाएको छ […]

मुख्‍य समाचार राजनीति समाचार

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

३० भदौ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको छ । आइतबार प्रमुख आयुक्त दिनेश थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर निर्वाचनको मितिबारे छलफल भएको थियो । हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल

मकवानपुर । नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ । नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो । विश्वकप भने आगामी सन् २०२५ […]

मुख्‍य समाचार समाचार समाज

एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता

३० भदौ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधीमा विशेष अदालतमा २०१ मुद्दा दर्ता गरेको जानकारी गराएको छ । आइतबार अख्तियार दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्त नरहरी घिमिरेले गत आर्थिक वर्ष २०८०-८१ मा विषेश अदालतमा दुई सय एक मुद्दा दर्ता भएको जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार उक्त मुद्दाहरु बापत एक […]

मुख्‍य समाचार राजनीति समाचार

नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्नुपर्छ’

३० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् । आइतबार पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एसियाको विकासको सम्भावनाको बारेमा नेपालले पनि विमर्श गर्नुपर्ने बेला भएको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रले संसद् अवरोध कायमै राख्ने

३० भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको  छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले भने, ‘माओवदीले जुन विषय उठाइरहेको छ । यो शब्दमा मात्र कुरा होइन […]