रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोस्रो चरणको आन्दोलनको एजेण्डा तय गरेर अगाडि बढ्नको […]











