१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै

२ मङ्सिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो । कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ । कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दै छ । समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसमःदेशका अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]

अर्थ मुख्‍य समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा ताकिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ३७ पैसा, पाउण्ड […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रिपरिषद बैठक बस्दै, यस्तो छ एजेण्डा

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मुग्लिन-पोखरा सडक आजदेखि २० दिनसम्म दैनिक साढे ४ घण्टा बन्द

३ मंसिर, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने-देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने […]

पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा, २ मङ्सिरः अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरीक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु

तनहुँ, २ मङ्सिरः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडाँैबाट पोखरा आउँदै […]

कर्पोरेट प्रवास मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जापानको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

काठमाडौं । जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले आइतबारबाट काठमाडौंको चाबहिलमा रहेको केएल टावरबाट आफ्नो सेवा सुरु गरेको हो। पूर्व संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री गणेशकुमार पहाडीले ओबिजीआईको कार्यालयको सुरुवात […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

स्काएफले एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । ‘सोसाइटी अफ कन्सल्टिङ् आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स नेपाल’ स्काएफले फिडिक एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्काएफले सम्मेलन २०८१ मंसिर ३ देखी ५ गतेसम्म काठमाण्डौको होटल हायात रिजेन्सि काठमाडौंमा आयोजना गर्न लागेको जानकारी गराएको हो । वस्तुकला तथा इन्जिनियरिङका विविध प्रविधिका बारेमा परामर्श सेवा […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधनका लागि प्रधानमन्त्रीको पहल

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग आइतबार छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भए बमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि राय परामर्श गरिएको छ । स्वदेशभित्रै […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ

काठमाडौं । चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त राजदूतहरूमा पाकिस्तानका लागि रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले […]